Wednesday, 22nd October 2014

बन्दकर्ता पक्राउ

Share this post
FaceBook  Twitter  Mixx.mn     

काठमार्डाँ, फागुन २४ गते  । सङ्घीय लोकतान्त्रिक मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको प्रदर्शनका क्रममा उत्रेका राष्ट्रिय मधेस समाजवादी पार्टीका तीन दर्जनभन्दाबढी कार्यकर्तालाई नयाँबानेश्वर, कोटेश्वर र कमलपोखरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
    प्रहरीले केही कार्यकर्ताबाट पार्टीको झन्डासमेत खोसी कुटपिट गरेको सो पार्टीले जनाएको छ । पार्टीले ती कार्यकर्तालाई निःसर्त रिहा पनि माग गरेको छ ।
    बन्दकर्ताहरूले सहरका विभित्र ठाउँमा प्रदर्शन गरिरहेका छन् । रासस

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना