Friday, 24th May 2013

  1. मुख्य समाचार

‘उपलब्धी रक्षा गर्न लिखित संविधा आवश्यक’

‘उपलब्धी रक्षा गर्न लिखित संविधा आवश्यक’

धनगढी, जेठ १० गते । नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले गणतन्त्र र लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धीहरु जेगाउनका लागि नेपालमा लिखित संविधान बन्न अनिवार्य रहेको बताउनुभएको छ । शुक्रवार धनगढी विमानस्थलमा पत्रकारसंग...

हत्यारा छिटै कानुनी दायरामा आउने गृहमन्त्रीको प्रतिबद्धता

हत्यारा छिटै कानुनी दायरामा आउने गृहमन्त्रीको प्रतिबद्धता

सप्तरी, जेठ १० गते । गृहमन्त्री माधव प्रसाद घिमिरेले पुर्व सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न भएकाहरु छिटै कानुनी दायरामा आउने बताउनुभएको छ । पुर्व सभासद् मियाँको शबमा श्रद्धाञ्जली दिन आज...

Click on the slide

आहा पाँच पोखरी...

रामेछापको सदरमुकाम मन्थलीबाट पाँचदिन पर (पैदल) करिब तीन हजार मिटर उचाईमा रहेको हिमाली गाउँ गुम्देलस्थित पञ्चपोखरीमा रहेको पाँचवटा पोखरीको सुन्दर दृश्य । तस्विरः सौजन्यप्रसाद सत्याल, रामेछाप ।

Click on the slide

जाँतोमा मकै पिन्दै...

जाँतोमा मकै पिन्दै हटियाका एक महिला आफ्नो १४ महिनाको छोराको साथमा ।

Click on the slide

पहिलेको जस्तो रहेन धौलागिरी...

धौलागिरि आरोहणको त्रीपन्न  वर्ष, पहिलेको जस्तो रहेन धौलागिरी           तस्विरः ठाकुरप्रसाद आचार्य, बेनी ।

Click on the slide

साना–साना नानी, स्कूल जाने बानी...

धनगढीको चूडामणी बाल विकास केन्द्रमा पढ्ने बालबालिका बिदा भएपछि घरतिर लम्किदैं । तस्बिरः अविनाश चौधरी,धनगढी

Click on the slide

चौरीसँग खेल्दै रमाउँदै...

पढाईबाट धेरै टाढा रहेका चौरीसँग खेल्दै रमाउँदै चौरी गोठमा बसेका बालबालिका ।तस्वीरः सनतोष राउत, सोलुखुम्बु ।

Click on the slide

मकै जोड्दै महिला...

सङ्खुवासभाको वानामा मकै जोड्दै स्थानीयबासीहरु । यस बर्ष लामो खडेरीका कारण मकै रोपण ढिलो भएकाले गोड्ने समय ढिलो भएको छ ।तस्विर: छेटु शेर्पा, सङ्खुवासभा ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

अबको संविधानसभा संघीयता चाहने र नचाहनेबीच प्रतिस्पर्धा

अबको संविधानसभा संघीयता चाहने र नचाहनेबीच प्रतिस्पर्धा

भक्तपुर, जेठ १० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबको संविधानसभामा संघीयता चाहने र संघीयता नचाहने शक्तिहरुबीच प्रतिस्पर्धा हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया...

एमाओवादीले बखेडा झिक्यो- उपाध्यक्ष भण्डारी

एमाओवादीले बखेडा झिक्यो- उपाध्यक्ष भण्डारी

रंगेली, विराटनगर, जेठ १० गते ।  नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले माओवादीले संविधान सभा चुनाव नचाहेकोले भाड्न खोजेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्राबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भण्डारीले सहमति...

सञ्चारमन्त्रीले निवृत्तिभरण नलिने

सञ्चारमन्त्रीले निवृत्तिभरण नलिने

काठमाडौँ, जेठ १० गते । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले आफू मन्त्री पदमा बहाल रही सोही हैसियतमा पाउने पारिश्रमिक र सुविधाहरु प्राप्त गरिरहँदासम्म आफूले यसअघि प्राप्त गर्दै आएको निवृत्तिभरण नलिने...

खुल्ला पृष्ठ

पाल्पामै पहिलोपटक तेस्रो लिंगीको नागरिकता जारी

रामपुर(पाल्पा), जेठ १० गते । पाल्पामै पहिलोपटक तेस्रो लिंगीको नाममा नागरिकता जारी भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट तानसेन ७ कैलाशनगरका २५ वर्षीय अफसना श्रेष्ठले तेस्रो लिंगीको परिचयबाट...

पूर्व मन्त्रीले गरे बाख्रापालन

गणेश पौडेल,कुश्मा, पर्वत जेठ १० गते । लामो समयसम्म पेशेवर राजनीति गरेर सहायक मन्त्रीपदसम्म पुगेका यहाँका पूर्व सांसदले गाउँमा आएर बाख्रापालन व्यावसाय शुरु गर्नुभएको छ । पर्वतको क्षेत्र नं. २...

जोखिमपूर्ण छ भिर माहुरीको मह शिकार

ठाकुरप्रसाद आचार्य, बेनी(म्याग्दी) जेठ १० गते ।  जिल्लाको ग्रामिण भेगमा रहेका अनकण्टार भिरहरुमा पुगी सर्वसाधारणले जोखिमको प्रवाह नगरी सामुहिक रुपमा भीर माहुरीको मह शिकार गर्न थालेका छन् । कुईनेमंगले, मल्कबाङ, मुदी,...

उपत्यका

अन्धोपनलाई ०.३ प्रतिशतमा झार्ने

काठमाडौं, जेठ १० गते । नेपाल नेत्रज्योति संघले सन् २०२० सम्ममा अन्धोपनलाई ०.३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । सन् १९८१ मा गरिएको सर्वे अनुसार नेपालमा कुल जनसंख्याको ०.८४ प्रतिशतमा अन्धोपन...

‘कृष्णसेन स्मृती पत्रकारिता पुरस्कार’ न्यौपानेलाई प्रदान गरिने

काठमाडौं, जेठ १० गते । क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीले स्थापना गरेको ‘कृष्णसेन स्मृती पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार लेखनाथ न्यौपानेलाई प्रदान गरिने भएको छ । काठमाडौंबाट प्रकाशित हुने समयवोध राष्ट्रिय...

अन्तर्राष्ट्रिय हाइस्कुल करातेमा तीन राष्ट्रबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, जेठ १० गते । नेपाल सितोरियो कराते सङ्घको आयोजनामा यही जेठ १३ गतेदेखि सञ्चालन हुने १९ औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगितामा तीन राष्ट्रका खेलाडीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा...

सँस्कृति/पर्यटन

आजदेखि साकेलाको रमझम

हरि कोइराला/अर्जुन जम्नेली राई, पथरी, जेठ १० गते । किराती राई समुदायिक उभौली सा“स्कृतिक साकेला पर्व साकेला पूर्णे (आज)देखि सुरुहुदैछ । घरघरमा पितृ पुजापछि साकेला थानमा जम्मा भएर सामुहिक रुपमा समेत...

लेक लागेर पर्यटक भरियाको मृत्यु

सोलुखुम्बु, जेठ १० गते  । सगरमाथा आरोहीको सामान बोकेर झार्नेक्रममा लेक लागेर एक पर्यटक भरियाको बिहीबार मृत्यु भएको छ ।    सगरमाथाको आधार शिविरबाट होरिजन्टल टे«क्स एन्ड एक्सपीडिसन टोलीको सामान झार्नेक्रममा...

केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

बागलुङ, जेठ ९ गते । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।     भकुण्डेको एकीकृत पर्यटन विकासका लागि पहल थालेको नयाँ नेपाल अभियान संस्थाले केबलकार...

पूर्व

दाइजो माग्ने बुवालाई ५ लाख जरीवाना

जयकृष्ण यादव, इनरुवा, जेठ १० गते । के तपाई छोराको विवाह गरी दाइजो माग्ने दाउमा हुनुहुन्छ ? यदि हुनुहन्छ भने सावधान । दाइजो माग्दा उल्टै जरिवाना तिर्नुपर्ला ।यस्तै घटना भएको...

विद्यालय बन्द भएपछि विद्यार्थी यार्सा गुम्बा खोज्न लेकतिर

सन्तोषी कार्की, दोलखा, जेठ १० गते । बिद्यालय बन्द गराएर शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षामा सहभागि भए पछि दोलखाको उत्तरी क्षेत्रका बिद्यार्थीहरु भने यार्सागुम्वा खोज्न लेकतिर लागेका छन् । परिक्षाका कारण...

तीन वर्षसम्म थन्किएको उजुरी उपर बल्ल कारवाही

रौतहट, जेठ १० गते । रौतहटको एक दर्जन भन्दा बढी गाउँ विकास समितिका सचिवहरुले आर्थिक अनियमिता गरेको भनी तीन वर्षअघी परेको उजुरी उपर बल्ल छानविन हुने भएको छ । सम्बन्धित...

पश्चिम

फोहर व्यवस्थापनमा समुदाय परिचालन

नेपालगन्ज, जेठ १० गते । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहर व्यवस्थापन परियोजना’ नेपालगन्ज नगरलाई स्वच्छ तथा सुन्दर बनाउन सहायक सिद्ध हुँदै गएको छ ।      परियोजनाअन्तर्गत...

सीमा अपराध रोक्न प्रहरीको सक्रियता

कञ्चनपुर, जेठ १० गते  । पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोकथामका लागि प्रहरीले सुरक्षा गस्ती परिचालन प्रभावकारी बनाएपछि आपराधिक कार्यहरूमा कमी आएको छ ।     इलाका प्रहरी...

कैलालीका १८ सय जनाले बेरोजगार फाराम भरे

भवानी ऐर, कैलाली, जेठ ९ गते । कैलालीमा चालु आर्थिक बर्षका नौं महिनाको अवधिमा एक हजार आठ सय जनाले बेरोजगार फाराम भरेको श्रम कार्यालय सेती अञ्चल धनगढीले जनाएको छ ।...

विचार/दृष्टिकोण

ध्येय कि बाध्यता !

ध्येय कि बाध्यता !

निर्मलकुमार आचार्य,‘हिंड्दैछ, पाइला मेट्दैछ’ के हो ? भनी कसैले सोध्यो भने निश्चय नै जानकारले तुरुन्तै जवाफ दिनेछन्–चिप्लेकीरा । यो ‘गाउँ खाने कथा’को कुरो हो । यसलाई अलि फेरेर ‘हिंड्दैछ, पाइला...

हीनताबोध हटाउन तलब वृद्धि

हीनताबोध हटाउन तलब वृद्धि

शम्भु प्रसाईं,मुलुकको स्थायी सरकार मानिने निजामती सेवालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र परिणाममुखी बनाउने चर्चा बारम्बार सुन्ने गरिन्छ । विशेषगरी सरकारको नेतृत्व परिवर्तन र निजामती प्रशासनको सबैभन्दा विशिष्ट पद (मुख्यसचिव) को...

निजी क्षेत्रलाई अवसर दिइयोस्

निजी क्षेत्रलाई अवसर दिइयोस्

राजनीतिक दलहरूको खिचातानीले निजीक्षेत्र पनि नराम्ररी प्रभावित हुँदै आएको छ । राजनीतिक अस्थिरताकै कारण अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । पटक–पटक नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलसँग साझा आर्थिक एजेन्डाको...

स्वास्थ्य/सूचना प्रविधि

शौचालय नबनाउनेलाई गाविसद्वारा सुविधा नदिइने

बाँके (नेपालगन्ज), जेठ १० गते । परस्पुर गाविसको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले शौचालय नबनाउनेलाई गाविसबाट प्रदान गरिने सेवा सुविधा नदिने निर्णय गरेको छ । परस्पुर गाविसलाई खुल्ला दिसामुक्त बनाउन...

सिकलसेल एनिमियाका विरामी बढ्दै

बाँके, जेठ ९ गते । नेपालगन्जमा सिकलसेल एनिमियाका विरामी बढ्दै गएका छन् ।  डेढबर्षको अवधीमा गएको चैतसम्म ३० जना विरामी फेला परेकोमा त्यसयता ३२ विरामी थपिएका छन् । सिकलसेल एनिमिया एकप्रकारको...

आँखा शिविरमा ६३ जना मोतिबिन्दु रोगी

श्रीनारायण साह, जनकपुरधाम, जेठ ९ गते । मैथिल ब्राह्मण समाज, नेपाल केन्द्रीय कार्यालय, जनकपुरको तत्वाधानमा रेडक्रस सोसाईटी श्री जानकी आँखा अस्पताल जनकपुरद्धारा महोत्तरीको वथनाहा गा.वि.स.वडा नं.३ स्थित उपेन्द्र प्राथमिक विद्यालयमा...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना