Sunday, 19th May 2013

  1. मुख्य समाचार

काँग्रेसले बहुमत ल्याउँछ - नेता देउवा

काँग्रेसले बहुमत ल्याउँछ - नेता देउवा

भीमदत्तनगर, जेठ ५ गते । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आगामी संविधान सभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गर्नुभएको छ । सुदूरपश्चिम भ्रमणमा रहनुभएका नेता देउवाले आईतबार बिहान महेन्द्रनगरमा प्रेस...

'बाह्य शक्तिको कारण मुलुकमा संकट बढ्यो'

'बाह्य शक्तिको कारण मुलुकमा संकट बढ्यो'

सत्यराज घिमिरे, वीरगञ्ज, वैशाख ५ गते । नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले बाह्य शक्तिका कारण मुलुकमा जटिल राजनितीक संकट बढेको बताउनुभएको छ । नेपालका राजनितिक दलहरु बाह्य शक्तिको दलाल...

Click on the slide

साना–साना नानी, स्कूल जाने बानी...

धनगढीको चूडामणी बाल विकास केन्द्रमा पढ्ने बालबालिका बिदा भएपछि घरतिर लम्किदैं । तस्बिरः अविनाश चौधरी,धनगढी

Click on the slide

आहा पाँच पोखरी...

रामेछापको सदरमुकाम मन्थलीबाट पाँचदिन पर (पैदल) करिब तीन हजार मिटर उचाईमा रहेको हिमाली गाउँ गुम्देलस्थित पञ्चपोखरीमा रहेको पाँचवटा पोखरीको सुन्दर दृश्य । तस्विरः सौजन्यप्रसाद सत्याल, रामेछाप ।

Click on the slide

चौरीसँग खेल्दै रमाउँदै...

पढाईबाट धेरै टाढा रहेका चौरीसँग खेल्दै रमाउँदै चौरी गोठमा बसेका बालबालिका ।तस्वीरः सनतोष राउत, सोलुखुम्बु ।

Click on the slide

मकै जोड्दै महिला...

सङ्खुवासभाको वानामा मकै जोड्दै स्थानीयबासीहरु । यस बर्ष लामो खडेरीका कारण मकै रोपण ढिलो भएकाले गोड्ने समय ढिलो भएको छ ।तस्विर: छेटु शेर्पा, सङ्खुवासभा ।

Click on the slide

पहिलेको जस्तो रहेन धौलागिरी...

धौलागिरि आरोहणको त्रीपन्न  वर्ष, पहिलेको जस्तो रहेन धौलागिरी           तस्विरः ठाकुरप्रसाद आचार्य, बेनी ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

प्रेस माथिको आक्रमण सह्य हुँदैनः सञ्चारमन्त्री

प्रेस माथिको आक्रमण सह्य हुँदैनः सञ्चारमन्त्री

काठमाडौ, बैशाख ५ गते । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै प्रेसमाथिको आक्रमण सह्य नहुने बताउनुभयो । पत्रकारहरुसँग कुरा गर्दै उनले सञ्चारमाध्यम माथिको अवरोध प्रेस...

क्रान्तिमा होमिन बैद्यद्धारा कार्यकर्ताहरुलाई निर्देशन

क्रान्तिमा होमिन बैद्यद्धारा कार्यकर्ताहरुलाई निर्देशन

भवानी ऐर, कैलाली, जेठ ५ गते । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाकालागि जनक्रान्तिमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । शनिवारदेखि बैतडीको पाटनमा पार्टीको सेतीमहाकाली राज्य समितिको प्रशिक्षण...

रेग्मी र दाहालबीच छलफल

काठमाडौँ, जेठ ५ गते । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान अध्यक्ष निवास बालुवाटारमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र त्यसको निकासका बारेमा छलफल भएको...

खुल्ला पृष्ठ

शिक्षक सेवा परीक्षा केन्द्र सार्वजनीक

काठमाडौँ, जेठ ५ गते । शिक्षक सेवा आयोगले शिक्षक पदका लागि सञ्चालन गर्न लागेको लिखित परीक्षाको परीक्षा केन्द्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुको सूचना पाटीमा टाँस गरिएको छ । आयोगका उपसचिव नारायण...

आगामी मङ्सिरमै निर्वाचन–सिटौला

	 आगामी मङ्सिरमै निर्वाचन–सिटौला

कैलाली (अत्तरिया),  जेठ ५ गते  । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मङ्सिर महिनाभित्र संविधानसभाको निर्वाचन भएरै छाड्ने बताउनुभएको छ ।     आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिटौलाले मङ्सिर...

यौन व्यवसायबाट आवश्यकता पुरा गर्दै महिलाहरु

नवीनकुमार गुप्ता, सप्तरी, जेठ ५ गते । राजविराज– ६ मा डेरा गरि बस्ने सकिना खातुन (नाम परिवर्तन) बिगत पाँच वर्षदेखि यौन व्यवसायमा संलग्न रहेका छन् । दुई छोरी र एक छोराकी...

उपत्यका

‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोप

काठमाडौँ, जेठ ५ गते  । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विभिन्न क्याम्पसमा लाखौँ रुपैयाँ खर्च गरेर रातारात नक्कली विद्यार्थी भर्ना गरिएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि विद्यार्थी सङ्गठनहरुमाझ खैलाबैला...

नेपाल र भारतका सेनाद्वारा सगरमाथा आरोहण

काठमाडौँ, जेठ ५ गते । नेपाल र भारतका सैनिकहरुको सगरमाथा आरोहण तथा सरसफाइ अभियान समूहको पहिलो टोलीले सफलतापूर्वक बिश्वको सवौच्च शिखर सगरमाथाको आरोहण गरेको छ । एक महिनादेखि सगरमाथा वेसक्याम्प र...

एक मुष्ठ भर्ना खारेज गर्न विद्यार्थी नेताहरु सहमत

काठमाडौ, जेठ ५ गते । प्रमुख विद्यार्थी संगठनका शिर्ष नेतृत्वहरुले आसन्न स्ववीयू निर्वाचनलाई प्रभावित पार्ने गरी भएका अबैद्य र  एक मुष्ट विद्यार्थी भर्ना खारेज गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । रिपोर्टर्स...

सँस्कृति/पर्यटन

जानकी नवमी मनाईदै

श्रीनारायण साह,  जनकपुरधाम ।  जनकपुर नगरपालिका र बसबिटी गाविसको सिमानामा रहेको दुधमति नदीमा  हजारौं हजार श्रद्धालु नरनारीहरुले आज स्नान गरेर  जानकी नवमी मनाईएका छन् ।दुधमति नदीमा स्नान पछि नदीको दायाँ...

धार्मिक तथा स्वास्थ्य पर्यटनका लागि म्याग्दीको सिंगा तातोपानी कुण्ड

एकराज गिरी,सिंगा तातोपानी(म्याग्दी) । जेठ ५ गते । म्याग्दी जिल्लाको सिंगा तातोपानीमा रहेको तातोपानी कुण्डबाट बार्षिक १७ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।कुण्डमा नुहाउन आउनेहरुबाट लिइने शुल्कबाट मात्रै बार्षिक...

नेपाली–भारतीय सेनाको संयुक्त टोली सगरमाथामा

सल्लेरी, जेठ ५ गते । दुई देशका सेनाको संयुक्त टोलीले आज सगरमाथा शिखर चुम्न सफल भएको छ ।  नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले आज (आइतबार) विहान सगरमाथाको शिखरमा...

पूर्व

फारम वेचेर जिविकोपार्जन

फूलचन्द मेहता, इनरुवा, जेष्ठ ५ गते ।  विभिन्न सरकारी कार्यालय अगाडि बसेर फारम बेची सुनसरीका करिब १ सय पचास परिवारले जिविकोपार्जन गर्दै आएका छन् ।    जिल्ला प्रशासन कार्यालय, भूमिसुधार कार्यालय,...

लुक्लामा हाई अल्टिच्यूट खेलकुद तालिम केन्द्र निर्माण गरिने

विवश कुलुङ राई,सल्लेरी, जेठ ५ गते । सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र लुक्लामा हाई अल्टिच्यूट स्पोर्टस सेन्टर निर्माण गरिने भएको छ ।  जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषदबाट...

हिंसा न्युनिकरणमा मेलमिलाप मञ्चको सक्रियता

लहान, जेठ ४ गते । विभिन्न द्वन्द्वकालमा हिंसावाट प्रभावित रहेको मात्रै होइन , अपहरण हत्या गरेर आश्रय लिने स्थलको रुपमा चिनिएका सिरहाको विष्णुपुरकट्टि गाविसमा मेलमिलाप मञ्च सक्रिय भएपछि हिंसा न्युनिकरण...

पश्चिम

सुदूरपश्चिममा अझैं दुई लाख सेट पुस्तक अपुग

अविनाश चौधरी, धनगढी, जेठ ५ गते । शैक्षिकसत्र सुरु भएको भण्डै एक महिना बितिसक्दा पनि सुदूरपश्चिमाञ्चलको सबै जिल्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।     नयाँ शैक्षिकसत्र सुरु भएको...

रेडियो सशक्तीकरणको माध्यम बन्नुपर्नेमा जोड

नेपालगन्ज,  जेठ ५ गते । सामुदायिक रेडियो एफएमहरू समुदायको आवश्यकता, भावना तथा रुचिअनुसार सञ्चालन हुनुका साथै समाज सशक्तीकरणको सशक्त माध्यम बन्नुपर्नेमा जोड दिइएको छ ।    यहाँस्थित रेडियो रुबरु एफएम पाँचौँ...

सुर्खेत विमानस्थलको अव्यस्थित हुँदा समस्या

सुर्खेत,  जेठ ५ गते । गुरुयोजनाअनुसार काम नहुँदा सुर्खेत विमानस्थलको भविष्य अन्योलमा परेको छ ।     विमानस्थल निर्माण गर्दा गुरुयोजनाविपरीत काम गरिएकाले अहिले समस्या देखिएको हो । गुरुयोजनामा पूर्वदेखि पश्चिमतर्फ...

विचार/दृष्टिकोण

सन्दर्भ निर्वाचनको

सन्दर्भ निर्वाचनको

लक्की चौधरी,गत वैशाख ९ गते गुलरियाको वर्दियामा आयोजित पार्टीको कार्यक्रममा गर्जंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपालमा एमाले भन्ने पार्टी नै छैन, अब आउने निर्वाचनमा एमाओवादी र नेपाली कांग्रेसबीच...

भारू अभावका अनुत्तरित प्रश्नहरू

भारू अभावका अनुत्तरित प्रश्नहरू

सुमन अधिकारी,विगत केही समयदेखि नेपाली बजारमा भारतीय मुद्राको चरम अभाव छ । खासगरी नेपालका सीमावर्ती शहरहरू बढी पीडित छन् । यसैका कारण यी क्षेत्रमा भारूको कालेबजारी भइरहेको समाचार आएको छ...

रट्दैमा चुनाव हुने होइन

डा. विश्वदीप अधिकारी,यथास्थितिमा चुनाव हुुनुपर्छ र यथास्थितिमा चुनाव गरिनु हुन्न भन्ने प्रष्ट दुई धार अहिले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष देखापरिरहेको छ । फलतः चुनावको समर्थन र विरोध दुवै भइरहेका छन् ।...

स्वास्थ्य/सूचना प्रविधि

ऊर्जा दशक घोषणा गर्न माग

काठमाडौँ, जेठ ५ गते  । नेपाल इन्जिनियर्स एसोसियसनले इन्जिनियरको पेसागत विकास तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको अपरिहार्यता रहेको भन्दै त्यसको स्थापनाको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न सरकारसँग...

टीम अस्पताल संचालन गर्न माग

मानबहादुर सांउद,डडेल्धुरा,जेठ ४ गते । जेठ १ गतेका दिन टीम अस्पताल संचालन गरिरहेको गैर सरकारी संस्था एचडिसिएसले उपक्षेत्रिय अस्पताललाई सरसमान बरबुझारत गर्ने दुई पक्ष बिच भएको सहमतिको कार्यान्वय गर्नै अटेर...

स्वास्थ्यसम्बन्धी नियमावली पूर्ण रुपमा कार्यान्वयन गर्न माग

काठमाडौँ,  जेठ ३ गते  । नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मी तथा  स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन तथा नियमावली पूर्ण रुपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको छ ।     मन्त्रालयले...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना