Wednesday, 19th June 2013

  1. मुख्य समाचार

कालिकोटमा पहिरोमा परि १५ जना पुरिए, २० घर बगे

कालिकोटमा पहिरोमा परि १५ जना पुरिए, २० घर बगे

घट्नास्थल टाढा भएकाले उद्धारमा समस्यासिराजुद्दिन खान, नेपालगन्ज, असार ४ गते । गत चारदिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परि कर्णाली अन्चलको विकट जिल्ला कालिकोटमा १५ जना पुरिएर बेपत्ता भएका...

पहाड र तराईबीच भावनात्मक एकता बढाउन उम्मेदवारीः प्रचण्ड

पहाड र तराईबीच भावनात्मक एकता बढाउन उम्मेदवारीः प्रचण्ड

नवराज कट्टेल, रंगेली (विराटनगर), असार ४ गते । एकिकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई र पहाडबीच खल्बलिएको भावनालाई जोड्न आगामी संविधानसभा निर्वाचनमा आफूले तराईबाट उम्मेदवारी...

Click on the slide

ह‌..ह माले ह...ह

गोरखापत्र अनलाइन

Click on the slide

पर्यटकिय गाउँ झिलिमिली‌‌‌...

लघु जलविद्युतले लमजुङको पर्यटकिय पसगाउँ झिलिमिली बनेको छ  ।तस्विरः नवीनराज कुइँकेल, लमजुङ ।

Click on the slide

चिया बारिमा‌...

चियाको पति टिप्दै कृषक महिला ।तस्विरः बुद्धवीर राई, इलाम

Click on the slide

धान रोपाइ...

गोरखापत्र अनलाइन

Click on the slide

आहा...क्या राम्रो डल्फिन

गोरखापत्र अनलाइन

Click on the slide

आयो है लिची‌...

खोटाङको दिक्तेलबजारमा लिची विक्रि गर्न बसेका कुभिण्डे गाविसका वृद्धाहरु ।तस्विरः डिएम चाम्लिङ राई, खोटाङ

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

निर्वाचनमा भाग नलिने दलको मुलुकमा कुनै अर्थ हुन्न– उपाध्यक्ष गौतम

निर्वाचनमा भाग नलिने दलको मुलुकमा कुनै अर्थ हुन्न– उपाध्यक्ष गौतम

काठमाडौँ, असार ४ गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले निर्वाचनमा भाग लिन्न भन्ने दलको मुलुकमा कुनै अर्थ नहुने तर्क प्रस्तुत गर्नुभयो ।उहाँले मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने...

राष्ट्रपति यादव अस्पताल भर्ना

राष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौँ, असार ४ गते । राष्ट्रपति डा रामवरण यादवलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।आज बिहान टोकियोको नारिता विमानस्थलमा अवतरण गर्ने बित्तिकै उहाँलाई उक्त अस्पतालमा भर्ना गरिएको टोकियोस्थित...

संसदबाटै राजसंस्था पुन:स्थापित गछौँ- थापा

संसदबाटै राजसंस्था पुन:स्थापित गछौँ- थापा

हेटौंडा, असार ४ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको संविधानसभा  चुनावले राजसंस्था पुनस्र्थापित गर्ने दाबी गर्नुभएको छ ।पूर्वराजाले हेटौंडाका विभिन्न धार्मिक स्थलको भ्रमण गरेको भोलिपल्ट मंगलबार हेटौंडामा पत्रकारहरुसँग...

खुल्ला पृष्ठ

बाढीबाट प्रभावितको थप खोज, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउने निर्णय

काठमाडौँ, असार ४ गते  । केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीबाट प्रभावितहरुको थप खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने निर्णय...

कालीगण्डकीमा पानीको बहाव बढेपछि स्टिमर सेवा बन्द

स्याङ्जा, असार ४ गते । पश्चिम स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा सञ्चालित जल यातायात स्टिमर सेवा कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ ।मिर्मीस्थित अाँधीमुहानदेखि स्याङ्जा, पर्वत...

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, दोधाराका दुई वडा डुबानमा

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, दोधाराका दुई वडा डुबानमा

कञ्चनपुर, असार ४ गते । तीन दिनदेखि भइरहेको निरन्तर वर्षासँगै महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।आज बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको पानी चार लाख ६१...

उपत्यका

संविधानसभा सदस्य सङ्ख्या कटौती नगर्न माग

काठमाडौँ,  असार  ४ गते । नेपाल आदिवासी जनजाति महासङ्घले संविधानसभा सदस्य सङ्ख्या कटौती नगर्न र निर्वाचन प्रणाली यथावत् राख्न पुनः सरकारसँग माग गरेको छ ।     महासङ्घले आदिवासी जनजातिहरूको जनसङ्ख्याको...

कीर्ते गर्नेको पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौँ, ४ असार । कीर्ते गरेको आरोपमा फरार रहेका एक व्यक्तिका पक्षमा अङ्शबन्डासम्बन्धी फैसला गरेको आरोप लगाउँदै पीडित कृष्णप्रसाद शर्मा न्युरेले चितवन जिल्ला अदालतका न्यायाधीश लेखनाथ ढकालविरुद्ध न्याय परिषद्समक्ष उजुरी...

अध्यक्ष वैद्य र वरिष्ठ नेता देउवाबीच भेट

काठमाडाँै,  असार ४ गते  । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)सँग आज भेट गरी देशको समसामयिक राजनीतिक अवस्था र संविधानसभाको दोस्रो निर्वाचनबारे छलफल गर्नुभएको छ...

सँस्कृति/पर्यटन

मनाङका गाउँहरु जोड्दै बैकल्पीक अन्नपूर्ण पदमार्ग निर्माण गरिदै

ताचै (मनाङ), असार ३ गते । हिमालपारिको जिल्ला मनाङको धारापानीस्थित ओडार गाउँमा पहिलोपटक होमस्टे अथार्त घरबास कार्यक्रम शुरु गरिएपछि छिमेकी गाउ“मा पनि त्यसको प्रवाव पर्न थालेको छ ।विश्वकै उत्कृष्ट १०...

आम हड्तालले धिमाल चाड पनि प्रभावित

अर्जुन जम्नेली राई, पथरी, असार २ गते । नेकपा–माओवादी सहितको ४२ दलको आइतबार भएको आम हड्तालले धिमालहरुको मुख्य चाड जात्री पर्व पनि प्रभावित भएको छ ।प्रकृति पुजक धिमालहरुको मुख्य चाड...

मगरहरुले ‘भूम्या’ चाड मनाए

काठमाडौ, असार १ गते । राजधानीमा बसोबास गर्ने मगरहरुले आफ्नो महान चाड ‘भूम्या’ को अवसरमा शनिबार टुँडिखेलमा भब्य कार्यक्रम आयोजना गरेका छन् । प्रत्येक वर्ष यसै समयमा मनाईने पर्वको अवसरमा...

पूर्व

दुहविमा बस पल्टदा १२ जना घाईते

जयकृष्ण यादव, इनरुवा, असार ४ गते । सुनसरीको दुहविमा बस पल्टदा १२ जना घाईते भएका छन भने रामनगरभुटाहामा चट्यांग लागेर एक जना सिकिस्त भएका छन् ।सुनसरीको दुहविमा बस पल्टदा १२ ...

वन अध्यक्ष पैसा लिएर भागेपछि

पथरी, असार ४ गते । मोरङ पाटी गाविस स्थित समला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फारस बिक ३० लाख रुपैया लिएर भागेपछि जिल्ला वन कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ...

चिया उद्योगमा दक्ष प्राविधिकको अभाव

बुद्धवीर राई, इलाम, असार ४ गते । अन्तर्राष्ट्रिय बजरमा अर्थोडक्स चियाको माग बढ्दो छ । इलाममा उत्पादित चियाको माग बढेपनि दक्ष प्राविधिकको भने अभाव खड्कीएको छ । बजारको माग, चिया...

पश्चिम

भैरहवा सदरमुकाम डुवानको खतरामा

भैरहवा, असार ४ गते  । सोमबारबाट  परेको अबिरल वर्षाका कारण सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडा र केही सरकारी कार्यालय डुवानमा परेका छन् ।     नगरपालिकाका पक्लिहवा, झन्डीबजार, दरखसवा, गल्लामन्डी, हाटबजार, ज्योतिपथ,...

पहिरोले मुस्ताङमा १५ गोठ पुरीए, १ वेपत्ता, सडक अवरुद्ध

पहिरोले मुस्ताङमा १५ गोठ पुरीए, १ वेपत्ता, सडक अवरुद्ध

चन्द्रश्वर बस्ताकोटी, जोमसोम(मुस्ताङ) असार ४ गते । तिन दिनदेखिको निरन्तर बर्षाका कारण हिमाली जिल्ला मुस्ताङमा १५ गोठ बाढीले पुरीएका छन ।बाढी पहिरोका कारण एक जना वेपत्ता हुनुका साथै दुई वटा...

महाकाली नदीमा फसेका २३ मजदुरको उद्धार

कञ्चनपुर, असार ३ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ ।    जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित हिजो...

विचार/दृष्टिकोण

राजधानीको खानेपानी समस्या

राजधानीको खानेपानी समस्या

कपिलमणि आचार्य,विश्वको कुल भूभागको दुई तिहाइ भाग पानीले ढाकेको छ । त्यसमा कुल खान योग्य पानी एक प्रतिशत मात्र रहेको छ । वर्षेनी शुद्ध खाने पानीको अभावले लाखौं मानिसले मृत्युवरण...

एस.एल.सी. नतिजा र तीता यथार्थ

एस.एल.सी. नतिजा र तीता यथार्थ

श्याम श्रेष्ठ, यसपटकको एस.एल.सी.को नतिजाले नेपालको शैक्षिक क्षेत्रको चिन्ताजनक अवस्थालाई सबैको आँखा खोल्ने गरी छताछुल्ल पारिदिएको छ । जम्माजम्मी चार लाख चार हजार जति विद्यार्थी एस.एल.सी. परीक्षामा सामेल भएकोमा  केवल...

ओखलढुंगेली पत्रकारिता र सिद्धिचरण

ओखलढुंगेली पत्रकारिता र सिद्धिचरण

नारद गौतम,आमसञ्चारको क्षेत्रमा निरन्तर चर्चामा रहने जिल्लामध्ये ओखलढुंगा पनि एक हो । सगरमाथा अञ्चलका ६ जिल्लामध्ये ओखलढुंगाको सञ्चार अवस्था के–कस्तो छ भनेर चासो लाग्नु स्वाभाविकै हो । देशका मुख्य सञ्चारमाध्यममा...

वातावरण/स्वास्थ्य

करिब डेढ लाखलाई जुकाको औषधि

रत्ननगर (चितवन), असार ४ गते । चितवन जिल्लामा जेठ महिनामा सञ्चालन गरिएको जुकाको औषधि खुवाउने अभियानमा करिब डेढ लाख बालबालिकालाई यो औषधि खुवाइएको छ ।अभियानका स्रोतव्यक्ति चितवनका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त...

शुक्लाफाँटा कृष्णसारको वासस्थान उपयुक्त बन्दै

बेलौरी (कञ्चनपुर), असार ३ गते । विश्वमै दुर्लभ बाह्रसिँगाको प्रमुख वासस्थानका रूपमा रहेको शुक्लाफाँटा आरक्ष यतिबेला सङ्कटापन्न कृष्णसारका लागि उपयुक्त स्थान बन्दै छ । अन्यत्रबाट स्थानान्तरण गरी ल्याइएका सङ्कटासन्न कृष्णसारको...

चुरे संरक्षणका लागि चेतनामूलक साहित्यिक गतिविधि

धनगढी, असार २ गते  । चुरे पर्वत श्रेणीको नेपालमा सबैभन्दा अग्लो कैलालीको गर्वा चुरे श्रृङ्खलामा चुरे संरक्षणका लागि चेतनामूलक साहित्यिक गतिविधि सुरु गरिएको छ ।    ‘पर्यावरण रक्षा, चुरे संरक्षण तथा...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना