- मुख्य समाचार
अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन

काठमाडौँ, जेठ ९ गते । मन्त्रिपरिषद्को विहिवारको बैठकले गत जेठ ६ गते सप्तरीमा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको...
राष्ट्रलाई सर्वोपरी राखेर काम गरौँ–कोइराला

मङ्गलवारे (इलाम), जेठ ९ गते । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुक सङ्क्रमण कालबाट गुज्रिरहेकाले राष्ट्रलाई सर्वोपरी राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । इलाममा आज हुने नवनिर्मित बिपी...
थप शीर्ष समाचारहरु »
सहकारीमा दण्डहिनता मौलाउँदै जानु खतरा– बाँस्कोटा
एकै आमाका चार सन्तान एकै पटक सगरमाथाको शिखरमा
सुरुङमार्गको निर्माण कार्य छिट्टै सुरु हुने
हामी सहमतिको नजिक पुगेका छौ– अध्यक्ष दाहाल
गल्ती सच्याएर अगाडि बढ्न सरकारलाई खनालको आग्रह
अन्तर्राष्ट्रिय विमानस्थल बन्द, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित
काँग्रेसले बहुमत ल्याउँछ - नेता देउवा
'बाह्य शक्तिको कारण मुलुकमा संकट बढ्यो'
आगामी निर्वाचनमा काँग्रेस ठूलो पार्टी–कोईराला
समावेशी चरित्रको निर्वाचन सम्पन्न गर्ने लक्ष्य – अध्यक्ष रेग्मी
राष्ट्रिय
थाङ्काकला नेपालको पुरानो र मौलिक कला – प्रचण्ड

काठमाडौँ, जेठ ९ गते । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई प्रकृतिले धेरै चीज दिए पनि राजनीतिक अव्यवस्थाका कारण त्यस्ता थुप्रै स्रोत साधनको ठीक ढङ्गले परिचालन गर्न नसकिएको बताउनुभएको छ...
शिक्षक सेवा आयोगको परीक्षा सुरु
काठमाडौँ, जेठ ९ गते । शिक्षक सेवा आयोगले खुल्ला गरेको विज्ञापनअनुसार आजदेखि स्थायी शिक्षक पदपूर्तिका लागि परीक्षा हुँदैछ । आज दिउँसो २ बजेदेखि सुरु हुने सो परीक्षा तीन दिनसम्म चल्नेछ...
तीन मजदुर सङ्गठनको एकता अधिवेशन वीरगन्जमा हुने
वीरगन्ज(पर्सा), जेठ ९ गते । नेकपा (एमाले) निकटका तीनवटा मजदुर सङ्गठनको एकता अधिवेशन वीरगन्जमा हुने भएको छ । रिपोटर्स क्बल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिफन्टका केन्द्रीय संयोजक...
खुल्ला पृष्ठ
लोकतान्त्रीक शक्तिहरु एकताबद्ध भएर निर्वाचनमा जानु पर्छ–ओली

दमक, जेठ ९ गते । नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्व उपप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रीक शक्तिहरु एकताबद्ध भएर संबिधानसभा निर्वाचनमा जानु पर्ने बताउनु भएकोछ । यसका लागि नेकपा एमाले...
साँच्चिकै खाली भयो ‘खाली’ गाउँ
बागलुङ, जेठ ९ गते । घरहरू छन्, वरिपरि बारी छन्, अनि छन् खर्क र खलिआन । नजिकै घाँसदाउरा गर्ने जङ्गल छ । कलकल मुहानको पानी दैलोमै खस्छ । पाखोबारी खेत...
शृङ्खलाबद्ध हत्या रोक्न माग
काठमाडौँ, जेठ ९ गते । मुस्लिम सङ्घ नेपालले अल्पसङ्ख्यक मुस्लिम समुदायका अग्रजहरुमाथि भइराखेका शृङ्खलाबद्ध हत्या रोक्न माग गरेको छ । सधैं असुरक्षाको वातावरणमा रहनुपर्ने मुस्लिम समुदायलाई सुरक्षाको प्रत्याभूत गर्न...
उपत्यका
पुस्तक प्रदर्शनी शुक्रवारदेखि
काठमाडौं, जेठ ९ गते । नेपाल शिक्षा एवं पुस्तक प्रदर्शनीको सत्रौं सस्करण शुक्रवारदेखि शुरू हुने भएको छ । ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लिले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी सो कुराको...
सगरमाथा हीरक सम्पदा दौड प्रतियोगिता हुने
काठमाडौँ, जेठ ९ गते । नेपाल पर्यटन पत्रकार सङ्घ (जाट)को आयोजनामा सगरमाथा हीरक सम्पदा दौड प्रतियोगिता हुने भएको छ । सङ्घद्वारा आज यहाँ आयोजित एक पत्रकार सम्मेलनमा यही जेठ...
शान्तिको कामना गर्दै साइकल यात्रा
काठमाडौँ, जेठ ९ गते । पच्चीस सय सन्ताउनौँँ (२५५७) बुद्ध जयन्तीको अवसरमा आजदेखि साइकल यात्रा सुरु गरिएको छ । दस वर्षे जनयुद्धपछि मुलुक शान्तिको बाटोमा अगाडि बढिरहेको खुसियाली र...
सँस्कृति/पर्यटन
केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन
बागलुङ, जेठ ९ गते । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । भकुण्डेको एकीकृत पर्यटन विकासका लागि पहल थालेको नयाँ नेपाल अभियान संस्थाले केबलकार...
राष्ट्रिय पर्यटन विकास रणनीतिक योजना बन्दै
बागलुङ, जेठ ८ गते । पर्यटन विकासको लागि तय गरिएको ‘भिजन २०२०’ लक्ष्य हासिल गर्न सरकारले राष्ट्रिय पर्यटन विकास रणनीतिक योजना बनाउने तयारी गरेको छ । सन् २०२० सम्म नेपालको पर्यटन...
जापानीज नागरिकले गरे साहासिक पाराग्लाईडिङ यात्रा
पोखरा, जेठ ७ गते ।४१ वर्षे जापानी नागरिक काजु तानिकावाले अन्नपुर्ण सर्किटलाई प्याराग्लाइडिंगको माध्यमबाट फेरो लगाएर किर्तीमान कायम गरेका छन् । कुनै पनि भरिया तथा गाईडको सहयोग विना अन्नपुर्ण राउण्डको...
पूर्व
प्रश्नपत्र आउट गर्नेलाई कार्वाही भएन
इनरुवा, जेठ ९ गते । सुनसरीमा निम्न माध्यमिक परिक्षा उर्तिण परिक्षाको प्रश्नपत्र परिक्षा अगावै आउट गर्ने विद्यालयलाई कार्वाही प्रकृया अगाडी नवढाएको विधालय संचालकहरुले गुनासो गरेका छन् । जिल्ला शिक्षा कार्यालय सुनसरीले...
जग्गा भएपनि सुकुम्वासी
जयकृष्ण यादव, इनरुवा, जेठ ९ गते । सुनसरी सदरमुकाम इनरुवा बजारमा ३२ बिगाहा बढी जमिनका इनरुवाका स्थानीयबासी जग्गा धनीपूर्जा नभएका कारण लामो समयदेखि सुकुम्वासी भएर बस्न बाध्य भएका छन् ।...
हकको हत्याराको नजिक पुगेको प्रहरीको दाबी
देवराम यादव, सप्तरी, जेठ ९ गते । प्रहरीले पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरीले अनुसन्धानका...
पश्चिम
कैलालीका १८ सय जनाले बेरोजगार फाराम भरे
भवानी ऐर, कैलाली, जेठ ९ गते । कैलालीमा चालु आर्थिक बर्षका नौं महिनाको अवधिमा एक हजार आठ सय जनाले बेरोजगार फाराम भरेको श्रम कार्यालय सेती अञ्चल धनगढीले जनाएको छ ।...
वन विनासमा समितिका पदाधिकारी संलग्न हुने क्रम रोकिएन
ललित बसेल, सुर्खेत, जेठ ९ गते । वनको संरक्षण गर्ने समितिका पदाधिकारीहरु पछिल्लो समय वन विनाशमा बढी संलग्न हुन थालेको पाइएको छ । गत बैशाख महिनामा दुई वटा सामुदायिक वनका...
दार्चुलामा बस दुर्घटनामा सातको मृत्यु, ४३ घाइते
बिष्णु देबकोटा, भीमदत्तनगर, जेठ ९ गते । दार्चुलाको गोकुलेश्वरमा बिहिवार भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । गोकुलेश्वर गाविसको ६ ठूलेसैनी भन्ने स्थानमा बिहान ६ बजे बस दुर्घटना भएको...
विचार/दृष्टिकोण
हीनताबोध हटाउन तलब वृद्धि

शम्भु प्रसाईं,मुलुकको स्थायी सरकार मानिने निजामती सेवालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र परिणाममुखी बनाउने चर्चा बारम्बार सुन्ने गरिन्छ । विशेषगरी सरकारको नेतृत्व परिवर्तन र निजामती प्रशासनको सबैभन्दा विशिष्ट पद (मुख्यसचिव) को...
निजी क्षेत्रलाई अवसर दिइयोस्

राजनीतिक दलहरूको खिचातानीले निजीक्षेत्र पनि नराम्ररी प्रभावित हुँदै आएको छ । राजनीतिक अस्थिरताकै कारण अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । पटक–पटक नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलसँग साझा आर्थिक एजेन्डाको...
वातावरण अझै बनेन

गोकर्ण अर्याल, गएको जेठ १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर पुनः संविधानसभाको निर्वाचन गर्ने भनी गरेको घोषणादेखि चलेको निर्वाचनको चर्चा अझै जारी छ । यो चर्चा...
स्वास्थ्य/सूचना प्रविधि
सिकलसेल एनिमियाका विरामी बढ्दै
बाँके, जेठ ९ गते । नेपालगन्जमा सिकलसेल एनिमियाका विरामी बढ्दै गएका छन् । डेढबर्षको अवधीमा गएको चैतसम्म ३० जना विरामी फेला परेकोमा त्यसयता ३२ विरामी थपिएका छन् । सिकलसेल एनिमिया एकप्रकारको...
आँखा शिविरमा ६३ जना मोतिबिन्दु रोगी
श्रीनारायण साह, जनकपुरधाम, जेठ ९ गते । मैथिल ब्राह्मण समाज, नेपाल केन्द्रीय कार्यालय, जनकपुरको तत्वाधानमा रेडक्रस सोसाईटी श्री जानकी आँखा अस्पताल जनकपुरद्धारा महोत्तरीको वथनाहा गा.वि.स.वडा नं.३ स्थित उपेन्द्र प्राथमिक विद्यालयमा...
बाढीको सूचना व्यवस्थित गर्न पूर्व सूचना प्रणाली
पोखरा, जेठ ९ गते । सेती नदीमा बाढी आएको सूचनालाई व्यवस्थित गर्न समुदायमा आधारित पूर्व सूचना प्रणाली लागू हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको पहलमा सुरु हुने सो...
अर्थ
भन्सार छलेर भित्र्याइएको दुई गाडी सिमेन्ट बरामद
गोदावरी,(कैलाली), जेठ ९ गते । भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइदै गरेको दुईवटा ट्याक्टर सहित ३ सय बोरा सिमेन्ट शसस्त्र प्रहरीले बुधवार कैलालीवाट बरामद गरेको छ । कैलालीको भजनी गाविसको कुसुमघाट नाकावाट से १ त ४१५८ र से १...
मस्र्याङ्दी–२ जलविद्युत आयोजना सामाजिक कार्यमा
बेसीसहर, जेठ ९ गते । ६ सय मेघावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजना निर्माणका लागि सरकारले अनुमति दिने या नदिने भन्ने निक्र्याेल नभएपनि निर्माणपक्षले भने सामाजिक सेवाका कामहरलाई तिव्रता दिएको छ । मनाङको एक र लमजुङका दुई गाविसलाई प्रत्यक्ष...
एडिबी ऋण सहयोग– सिँचाइ आयोजना
इटहरी, जेठ ९ गते । एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्ष सुनसरी र मोरङ जिल्लाको विभिन्न भागमा थप सिँचाइ सुविधा उपलब्ध गराउन आठ वटा सिँचाइ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने केही आयोजनाको निर्माण पूरा भएको...
अन्तर्राष्ट्रिय
बङ्गलादेशको निर्यात व्यापारमा वृद्धि
ढाका, जेठ ९ गते । चालु आर्थिक वर्षको पहिलो १० महिनामा बङ्गलादेशको कुल सामानको निर्यात आम्दानी वार्षिक आधारमा वृद्धि भएको अर्थका अधिकारीहरूले बताएका छन् । सो वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको समाचारमा उल्लेख छ । यसरी...
सिरियाली विपक्षीहरूको बैठक टर्कीमा सुरु
स्तानबुल, जेठ ९ गते । सिरियाली विपक्षीहरूको संयुक्त गठबन्धनको बैठक टर्कीको राजधानी स्तानबुलमा बिहीबार सुरु भएको समाचार छ । केही दिनयता सिरियाली सरकारलाई विपक्षीसँग वार्तागरी शान्तिपूर्ण रुपमा समाधान निकाल्नका लागि विश्वका नेताहरूले आग्रह गरिरहेका बेला सो...
सिरियामा सेनाको कारबाही जारी
बेरुत, जेठ ९ गते । सिरियामा जारी हिंसाका बारेमा शन्ति सम्मेलनको तयारी भइरहेका बेला बिहीबार सिरियामा सरकारी सेनाले विद्रोहीमाथिको कारबाही जारी नै राखेको समाचारमा जनाइएको छ । सिरियामा बिहीबार सिरियाका अलेपोलगायतका सहरमा सरकारी सेनाले आक्रमण...
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








