Monday, 20th May 2013

  1. मुख्य समाचार

गल्ती सच्याएर अगाडि बढ्न सरकारलाई खनालको आग्रह

गल्ती सच्याएर अगाडि बढ्न सरकारलाई खनालको आग्रह

टिकाबहादुर बस्नेत, दाङ जेठ ६ गते । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गल्ती सच्याएर अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभएको छ । सोमबार दाङको घोराहीमा आयोजित ३० औं नेत्रलाल पोडेल अभागी...

अन्तर्राष्ट्रिय विमानस्थल बन्द, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

अन्तर्राष्ट्रिय विमानस्थल बन्द, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ, जेठ ६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज केही समय बन्द भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । आज भएको वर्षाका कारण मौसममा प्रतिकुल असर आएपछि सो विमानस्थल...

Click on the slide

आहा पाँच पोखरी...

रामेछापको सदरमुकाम मन्थलीबाट पाँचदिन पर (पैदल) करिब तीन हजार मिटर उचाईमा रहेको हिमाली गाउँ गुम्देलस्थित पञ्चपोखरीमा रहेको पाँचवटा पोखरीको सुन्दर दृश्य । तस्विरः सौजन्यप्रसाद सत्याल, रामेछाप ।

Click on the slide

साना–साना नानी, स्कूल जाने बानी...

धनगढीको चूडामणी बाल विकास केन्द्रमा पढ्ने बालबालिका बिदा भएपछि घरतिर लम्किदैं । तस्बिरः अविनाश चौधरी,धनगढी

Click on the slide

पहिलेको जस्तो रहेन धौलागिरी...

धौलागिरि आरोहणको त्रीपन्न  वर्ष, पहिलेको जस्तो रहेन धौलागिरी           तस्विरः ठाकुरप्रसाद आचार्य, बेनी ।

Click on the slide

जाँतोमा मकै पिन्दै...

जाँतोमा मकै पिन्दै हटियाका एक महिला आफ्नो १४ महिनाको छोराको साथमा ।

Click on the slide

मकै जोड्दै महिला...

सङ्खुवासभाको वानामा मकै जोड्दै स्थानीयबासीहरु । यस बर्ष लामो खडेरीका कारण मकै रोपण ढिलो भएकाले गोड्ने समय ढिलो भएको छ ।तस्विर: छेटु शेर्पा, सङ्खुवासभा ।

Click on the slide

चौरीसँग खेल्दै रमाउँदै...

पढाईबाट धेरै टाढा रहेका चौरीसँग खेल्दै रमाउँदै चौरी गोठमा बसेका बालबालिका ।तस्वीरः सनतोष राउत, सोलुखुम्बु ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

राष्ट्रिय

दुई मितिमा चुनाव गर्ने विषयमा छलफल– गौतम

तनहुँ, जेठ ६ गते  । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भीमप्रसाद गौतमले कात्तिक २८ र मङ्सिर ५ गतेमा संविधानसभाको चुनाव गर्ने विषयमा पार्टीहरू बीच व्यापक छलफल भएको वताउनुभएको...

चुनावको मिति घोषणामा विलम्ब गर्नुहुँदैन– आचार्य

चुनावको मिति घोषणामा विलम्ब गर्नुहुँदैन– आचार्य

रत्ननगर (चितवन),  जेठ ६ गते  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले निर्वाचनको मिति घोषणामा विलम्ब गर्न नहुने भन्दै तत्कालै मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।     पूर्वी...

चुनावको मिति तोक्न कानुनी अड्चन फुकाउन बाँकी- नेता ओली

चुनावको मिति तोक्न कानुनी अड्चन फुकाउन बाँकी- नेता ओली

पाँचथर, जेठ ६ गते। नेकपा (एमाले)का नेता खड्गप्रसाद ओलीले  दोस्रो संविधानसभाको निर्वाचनका लागि केही कानुनी बाधा अड्चनहरु रहेकाले मिति तोक्नमा ढिलाइ भएको बताउनुभएको छ । आज पाँचथरको सदरमुकाम फिदिममा पत्रकारसँग कुरा...

खुल्ला पृष्ठ

सतिसालजस्तै उभिए जनकवि नेत्रलाल

सतिसालजस्तै उभिए जनकवि नेत्रलाल

डिल्ली मल्ल, घोराही, दाङ, बैशाख ६ गते । आँधी र हुरी नचलेको बेलावातावरण स्तब्ध र शान्त भएको घडिमाएउटा नर्कट पनिछाती खोलेर ठिङ्ग उभिन सक्छएउटा कायरले पनि बहादुरीका लामा–लामा कुरा गर्न...

साइबेरियाको बकुल्ला हेर्न हजारौँको भीड

गौशाला, जेठ ६ गते । महोत्तरीको प्रसिद्ध व्यापारिक नगरी गौशाला बजारमा एक महिनादेखि बस्दै आएका साइबेरियन बकुल्ला हेर्न हजारौँको भीड लागेको छ । गर्मीयामको आगमनसँगै चैत्र महिनाको सुरुतिर साइबेरियाबाट हजारौँको सङ्ख्यामा...

'सरकार आफ्नो उद्देश्यमा चुक्यो'-सचिव पोख्रेल

'सरकार आफ्नो उद्देश्यमा चुक्यो'-सचिव पोख्रेल

  डिल्ली मल्ल (घोराही), दाङ, बैशाख ६ गते । नेकपा एमालेका सचिव शंकर पोख्रेलले सरकार आफ्नो उद्देश्यमा चुकेको बताउनुभएको छ । प्रेस चौतारी दाङले सोमबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट...

उपत्यका

आदिवासी जनजाति महासङ्घका पदाधिकारि सम्मानित

काठमाडौँ, जेठ ६ गते । नेपाली काँग्रेसले नेपाल आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्मान गरेको छ ।     नेपाली काँग्रेस आदिवासी...

राष्ट्रिय कुङ फु प्रतियोगितामा ४६ स्वर्ण पदक

काठमाडौँ, जेठ ६ गते । प्रथम राष्ट्रिय खुला कुङ फु प्रतियोगिता यही जेठ २३ देखि २५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ ।    नेपाल कुङ फु शाखा उत्तरी भेग बुढानीलकण्ठले...

‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोप

काठमाडौँ, जेठ ५ गते  । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा विभिन्न क्याम्पसमा लाखौँ रुपैयाँ खर्च गरेर रातारात नक्कली विद्यार्थी भर्ना गरिएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि विद्यार्थी सङ्गठनहरुमाझ खैलाबैला...

सँस्कृति/पर्यटन

भेडेटारमा पर्यटक बढे

धनकुटा,  जेठ ६ गते । यहाँको भेडेटारमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । तराईका जिल्लाबाट सबैभन्दा नजिकको दूरीमा हिमाली वातावरण पाइने भेडेटारमा गर्मी बढेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो...

पर्यटन प्रवद्र्धनका लागि पूर्णगाउँमा घरवास

म्याग्दी,  जेठ ६ गते  । म्याग्दीको पर्यटकीय टोड्के क्षेत्रमा पर्यटन भित्र्याउनका लागि घरवास(होमस्टे) सञ्चालन गरेपछि स्थानीयवासी उत्साहित बनेका छन् । भम्रणमा आउने पर्यटकलाई लक्षित गरी कुहँु गाविसको १ र २...

जानकी नवमी मनाईदै

श्रीनारायण साह,  जनकपुरधाम ।  जनकपुर नगरपालिका र बसबिटी गाविसको सिमानामा रहेको दुधमति नदीमा  हजारौं हजार श्रद्धालु नरनारीहरुले आज स्नान गरेर  जानकी नवमी मनाईएका छन् ।दुधमति नदीमा स्नान पछि नदीको दायाँ...

पूर्व

दोष सबै माओबादीलाई थुपार्ने खेल–अनन्त

दोष सबै माओबादीलाई थुपार्ने खेल–अनन्त

दमक, जेठ ६ गते । एकिकृत नेकपा माओबादीका नेता तथा पुर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले आफ्नो पार्टीलाई चौतर्फी रुपमा आक्रमण गरेर कमजोर बनाउन प्रयत्न भईरहेको बताउनु भएकोछ ।सोमबार झापाको...

वर्षापछि वीरगञ्जका पाँच सय घर डुबानमा

सत्यराज घिमिरे, वीरगञ्ज, वैशाख ६ गते । वीरगञ्जमा सोमबार विहान भएको भारी वर्षाका कारण नगरको करीब ५ सय घर डुबानमा परेका छन् । विहान ४ बजेदेखी ६ बजेसम्म भएको वर्षाको...

यार्सागुन्वा टिप्न अधिकंश वालवालिका

सङ्खुवासभा, जेठ ६ गते । जिल्लाको उत्तरी क्षेत्रमा यार्सागुन्वा टिप्न अधिकंश वालवालिका जाने गरेका छन् । चेपुवा,हटिया,मकालु,किमाथाङका,ताम्कु,वाला,सिसुवा,पावाखोला र पाथीभरा गाबिसबाट दैनिक १ सय ५० बढी बालबालिका यार्सागुम्वा टिप्न जाने गरेको...

पश्चिम

निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नुपर्छ –सिटौला

निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नुपर्छ –सिटौला

भीमदत्तनगर, जेठ ६ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले एकहप्ता भित्रमा निर्वाचन सम्बन्धी अध्यादेश जारी गरि निर्वाचनको मिति घोषणा तर्फ लाग्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले...

राप्रपा–राजपा एकिकरणले सानो काँग्रेस जन्मायो –थापा

राप्रपा–राजपा एकिकरणले सानो काँग्रेस जन्मायो –थापा

देउखुरी, जेठ  ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा र राजपाको पाटी एकताले अर्को सानो काँग्रेस जन्माएको वताउनुस भयो । आइतबार दाङको लमहीमा कार्यकर्ता भेटघाटको क्रममा...

किटनासक सुपानेट झुल वितरण

कञ्चनपुर, जेठ ६ गते  । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले औलोको जोखिममा रहेका यहाँका नौ गाविसमा निःशुल्क किटनासक सुपानेट झुल वितरण सुरु गरेको छ ।     ग्लोवल फण्डको आर्थिक सहयोगमा बेलडाँडी,...

विचार/दृष्टिकोण

सन्दर्भ निर्वाचनको

सन्दर्भ निर्वाचनको

लक्की चौधरी,गत वैशाख ९ गते गुलरियाको वर्दियामा आयोजित पार्टीको कार्यक्रममा गर्जंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपालमा एमाले भन्ने पार्टी नै छैन, अब आउने निर्वाचनमा एमाओवादी र नेपाली कांग्रेसबीच...

भारू अभावका अनुत्तरित प्रश्नहरू

भारू अभावका अनुत्तरित प्रश्नहरू

सुमन अधिकारी,विगत केही समयदेखि नेपाली बजारमा भारतीय मुद्राको चरम अभाव छ । खासगरी नेपालका सीमावर्ती शहरहरू बढी पीडित छन् । यसैका कारण यी क्षेत्रमा भारूको कालेबजारी भइरहेको समाचार आएको छ...

रट्दैमा चुनाव हुने होइन

डा. विश्वदीप अधिकारी,यथास्थितिमा चुनाव हुुनुपर्छ र यथास्थितिमा चुनाव गरिनु हुन्न भन्ने प्रष्ट दुई धार अहिले राष्ट्रिय राजनीतिमा प्रत्यक्ष देखापरिरहेको छ । फलतः चुनावको समर्थन र विरोध दुवै भइरहेका छन् ।...

स्वास्थ्य/सूचना प्रविधि

वुटवलमा सामुदायिक मुटु अस्पताल स्थापना

वुटवल जेठ ६ गते । बुटवलको रामनगरमा गौतमबुद्ध सामुदायिक हृदय (मुटु) अस्पतालले छिटै सेवा सुचारु गर्ने भएको छ ।अस्पताल संचालनका लागि करिव ५ करोड रकम आवश्यक रहेको र अस्पतालमा २४...

ऊर्जा दशक घोषणा गर्न माग

काठमाडौँ, जेठ ५ गते  । नेपाल इन्जिनियर्स एसोसियसनले इन्जिनियरको पेसागत विकास तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको अपरिहार्यता रहेको भन्दै त्यसको स्थापनाको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न सरकारसँग...

टीम अस्पताल संचालन गर्न माग

मानबहादुर सांउद,डडेल्धुरा,जेठ ४ गते । जेठ १ गतेका दिन टीम अस्पताल संचालन गरिरहेको गैर सरकारी संस्था एचडिसिएसले उपक्षेत्रिय अस्पताललाई सरसमान बरबुझारत गर्ने दुई पक्ष बिच भएको सहमतिको कार्यान्वय गर्नै अटेर...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना