- मुख्य समाचार
४५ सीमास्तम्भ वर्षौदेखि गायव

राजु शिवा, पशुपतिनगर, असार ६ गते । इलामको मानेभञ्ज्याङ्गदेखि जिर्मलेसम्मको भारतीय सीमा क्षेत्रमा मात्र ४५ सीमास्तम्भ वर्षौदेखि गायव भएका छन् ।नेपाल सरकारले हराएका सीमास्तम्भ वर्षौसमम अद्यावधिक गर्न नसक्दा भारतीय सीमा...
तेश्रो देश पुर्नबास कार्यक्रम नरोकिने–युएनएचसीआर

दमक, असार ६ गते । शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर) का नेपालका प्रमुख क्रेग स्यान्डर्सले भुटानी शरणार्थीहरुका लागि खुला गरिएको तेश्रो देश पुर्नबास कार्यक्रम नरोकिने बताउनु भएकोछ...
थप शीर्ष समाचारहरु »
हुम्लामा हेलिकप्टर दुर्घटनाग्रस्त, एकको मृत्यु ५ घाइते
निर्वाचनमैत्री वातावरण निर्माणमा सहयोग गरौँ– रेग्मी
दार्चुलामा राहत सामग्री पुग्यो, बाढीपीडित अझै त्रसित
कालिकोटमा पहिरोमा परि १५ जना पुरिए, २० घर बगे
पहाड र तराईबीच भावनात्मक एकता बढाउन उम्मेदवारीः प्रचण्ड
दार्चुलामा भीषण बाढी, एक महिला बेपत्ता
नेकपा–माओवादी र साना दललाई समेटेर मङ्सिरमा चुनाव
भारतबाट दैनिक ६ टन माछा आयात
उच्चस्तरीय राजनीतिक समिति बैठकको स्थगित
त्रिशूलीमा डुबेर बेपत्ता भएका पाँचजनाको खोजी कार्य जारी
राष्ट्रिय
अध्यक्ष रेग्मी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ, असार ६ गते । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहितको उच्चस्तरीय टोली हालैको वर्षा र बाढीले पुर्याएको असरको स्थलगत निरीक्षण गर्न आज दार्चुला पुग्नुभएको छ ।मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दार्चुला,...
वैध र यादवसँग निकासको लागि वार्ता भइरहेको छ: कोइराला

सन्तोष सुवेदी, सिरहा, असार ६ गते । नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइरालाले मङ्सिर ४ गते घोषणा गरिएको चुनावमा सहभागी हुने बारे नेकपा–माओवादी र मधेशी जनाधिकार फोरम नेपालका अध्यक्षहरुसँग एक चरणमा...
एमालेलाई बहुमत दिलाउन देशव्यापी अभियान

कीर्तिपुर, असार ६ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा. विजय पौडेलले नेकपा (एमाले)लाई बहुमत दिलाउन देशव्यापी पार्टी परिचालन अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।नेकपा (एमाले) मच्छेगाउँ कमिटीको आयोजनामा...
खुल्ला पृष्ठ
हिन्दी पत्रिकाको बिगबिगी, नेपाली भाषी पत्रिका पाईदैन
नवलपरासी, असार ६ गते । नवलपरासीको दक्षिणी क्षेत्रमा भारतको गोरखपुरबाट प्रकाशित हुने हिन्दी पत्रिकाहरुको विगविगी रहेको छ भने नेपाली पत्रिका खोजेर पाईदैन ।नवलपरासी जिल्लाको दक्षिण क्षेत्रमा रहेका गोपीगंज, बेलाटारी, त्रिवेणी,...
गाउँ एउटै मुलक दुई !
गोविन्द शर्मा, बाँके, असार ६ गते । सामान्य तया एउटा गाउँमा एउटा गाविसको एउटा वडा हुन्छ । अलि ठुलो गाउँ भएमा दुई वा दुई भन्दा बढि पनि वडा छन् ।...
पूर्वराजाद्वारा पूजा अर्चना

गौशाला, असार ६ गते (। पूर्वराजा ज्ञानेन्द्र शाहले आज महोत्तरी जिल्लाको पौराणिक नगरी मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठ र सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वर नाथ महादेवको पूजा अर्चना गर्नुभयो ।तीर्थाटनका लागि तराईका...
उपत्यका
नेपाल मेलमिलाप समाजको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि
काठमाडौँ, असार ६ गते । नेपाल मेलमिलाप समाजको दोस्रो राष्ट्रिय सम्मेलन भोलिदेखि ललितपुरस्थित स्टाफ कलेज, जावलाखेलमा हुँदैछ ।दुई दिने सो सम्मेलनमा करिब १५० मेलमिलाप कर्ताको सहभागिता रहने छ । सम्मेलनमा...
यातायात बन्द फिर्ता
काठमाडौँ, असार ६ गते । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले भोलि असार ७ गतेका लागि घोषणा गरेको बागमती अञ्चल यातायात बन्दको कार्यक्रम स्थगन गरेको छ ।सङ्गठनको बागमती अञ्चल कमिटीद्वारा प्रस्तुत...
बल्खु–हेटौँडा सडकखण्ड सुचारु
कीर्तिपुर, असार ५ गते । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको बल्खु– हेटाँैडा सडकखण्ड आजदेखि सुचारु भएको छ । मकवानपुरको सिस्नेरी खोला किनारमा पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड लगातार तीनदिनको...
सँस्कृति/पर्यटन
संस्कृति संरक्षणमा जुट्दै पाल्पाली कलाकारहरु
रामपुर(पाल्पा), असार ६ गते । पाल्पाका लोकदोहोरी सम्बद्व कलाकारहरुले स्थानीय कलासंस्कृतिको संरक्षण अभियानमा आफूहरु क्रियाशिलता पूर्वक लाग्ने बताएका छन् ।लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाको कार्यालयको उद्घाटन समारोहमा बोल्दै...
रौतहटका पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान नै समाप्त हुने अवस्थामा
यादवराज पुरी, रौतहट, असार ५ गते । संरक्षण, सम्बर्धन एवं प्रचारप्रसार नहुँदा रौतहटको विभिन्न स्थानमा रहेका पर्यटकीय एवं धार्मिक महत्वका ऐतिहासिक स्थलहरुको पहिचान नै समाप्त हुने अवस्थामा पुगेको छ ।...
मनाङका गाउँहरु जोड्दै बैकल्पीक अन्नपूर्ण पदमार्ग निर्माण गरिदै
ताचै (मनाङ), असार ३ गते । हिमालपारिको जिल्ला मनाङको धारापानीस्थित ओडार गाउँमा पहिलोपटक होमस्टे अथार्त घरबास कार्यक्रम शुरु गरिएपछि छिमेकी गाउ“मा पनि त्यसको प्रवाव पर्न थालेको छ ।विश्वकै उत्कृष्ट १०...
पूर्व
कोशीमा माछा मार्न निषेध
जयकृष्ण यादव, इनरुवा, असार ६ गते । नेपालकै सवै भन्दा ठुलो नदीको रुपमा रहेको कोशी नदिमा तीन महिना सम्मको लागि माछा मार्न निषेध गरीएको छ ।कोशि टप्पुवन्यजन्तु आरक्षले प्रत्येक वर्ष...
महिलालाई शौचालय गर्न रात नै पर्खनु पर्ने बाध्यता
रोयाण्टर मण्डल, सुखीपुर (सिरहा), असार ६ गते । सिरहाको ग्रामिणभेगका अधिकाशं गाविसहरु शौचालयको अभावमा समयमा शौच गर्न नपाउने समस्याले आजित हुन्छन सिरहाको मोहनपुर कमलपुर २ बैशाखा दलित टोलका दलित महिलालाई...
अधिकांश पेडा व्यवसायी अवैधानिक
सप्तरी असार ५ गते । पेडाका लागि प्रसिद्ध मानिएको सप्तरीको बरमझियाका अधिकांश पेडा व्यवसायी अवैधानिक रुपमा व्यापार गर्दै आएको पाइएको छ ।मंगलबार गरिएको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो...
पश्चिम
विधार्थीलाई पढाउने अभियानमा प्रहरी
कैलाली, असार ६ गते । विधालय उमेरका किशोर किशोरीहरुलाई लागू पदार्थ सेवन तथा दुव्र्यसनबाट जोगाउदै सकरात्मक सोचको विकास र अपराधिक गतिविधीबाट मुक्त गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध रहित...
पहिरोको खतरामा सिंगो गाउँ, राहत वितरणमा कठिनाई

भक्तबहादुर शाही, दुल्लु, (दैलेख) असार ५ गते । लगातार बर्षाका वर्षाका कारण दैलेखको एक पूर्वी गाउँ पहिरोको खतरामा रहेको छ ।अघिल्लो वर्षदेखि बग्न सुरु भएको पहिरो यसपालि झन् बढेपछि सिंगो...
अमेरिका लैजाने भन्दै भारतमा विक्रि गर्न लैजाने जेल चलान
पोखरा, असार ५ गते ।एक महिललाई विहे गरेको नाटक गरे अमेरिका लैजाने भन्दै भारतमा विक्री गर्न लैजानेलाई कास्की प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ ।काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं....
विचार/दृष्टिकोण
नेपाल–भारत सम्बन्ध
रामनारायण देव, नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमण हालै सकिएको छ । भारत सरकारको निमन्त्रणामा भएको यो भ्रमण निकै महìवपूर्ण रहेको छ । योभन्दा...
राजधानीको खानेपानी समस्या

कपिलमणि आचार्य,विश्वको कुल भूभागको दुई तिहाइ भाग पानीले ढाकेको छ । त्यसमा कुल खान योग्य पानी एक प्रतिशत मात्र रहेको छ । वर्षेनी शुद्ध खाने पानीको अभावले लाखौं मानिसले मृत्युवरण...
एस.एल.सी. नतिजा र तीता यथार्थ

श्याम श्रेष्ठ, यसपटकको एस.एल.सी.को नतिजाले नेपालको शैक्षिक क्षेत्रको चिन्ताजनक अवस्थालाई सबैको आँखा खोल्ने गरी छताछुल्ल पारिदिएको छ । जम्माजम्मी चार लाख चार हजार जति विद्यार्थी एस.एल.सी. परीक्षामा सामेल भएकोमा केवल...
वातावरण/स्वास्थ्य
मातृ तथा शिशु स्वास्थ्य अभियान सञ्चालन
नेपालगन्ज, असार ६ गते । मातृ तथा शिशु मृत्युदर घटाउने सरकारको उद्देश्य र लक्ष्य पूरा गर्न बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँ विशेष अभियान सञ्चालन गरेको छ ।सो कार्यालयले हाल जिल्लाका...
माईपोखरी बचाउन सुद्याई ‘पुजा’
बुद्धवीर राई, इलाम, असार ५ गते । विश्व ‘रामसार’ सुचीमा सूचीकृत माईपाखरीलाई बचाईराख्नका लागि माईपोखरी जसविरे समाज तथा पूर्वेली ट्याक्सी व्यावसायिको संयुक्त अयोजनामा सुद्याई ‘पुजा’ गरिने भएको छ । दैवि...
करिब डेढ लाखलाई जुकाको औषधि
रत्ननगर (चितवन), असार ४ गते । चितवन जिल्लामा जेठ महिनामा सञ्चालन गरिएको जुकाको औषधि खुवाउने अभियानमा करिब डेढ लाख बालबालिकालाई यो औषधि खुवाइएको छ ।अभियानका स्रोतव्यक्ति चितवनका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त...
अर्थ
गोरखामा बाइस घण्टा लोडसेडिङ
गोरखा, असार ६ गते । गोरखा जिल्लामा दैनिक २२ घण्टा लोडसेडिङ हुँदा यहाँका बासिन्दा प्रभावित भएका छन् ।विद्युत् आपूर्ति बन्द भएसँगै यहाँ सञ्चालित पाँचवटा एफएम प्रत्यक्ष मारमा परेका छन् । सञ्चारको साधनले राम्ररी काम गरेका छैनन् । पटकपटक...
डिडिसीका उत्पादनहरु गुणस्तरीय भएको दावी
काठमाडौँ, असार ५ गते । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना सबै दूध र दुग्धजन्य उत्पादन निर्धक्क भएर सेवन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । डिडिसीका उत्पादन विशेष गरी दूधमा मानवस्वास्थ्यमा प्रतिकूल असर पार्ने कोलिफार्म ब्याक्टेरिया भेटिएको भन्ने...
इलामका किसान अर्गानिक चियाखेतीतर्फ उन्मुख
मङ्गलबारे (इलाम), ५ असार । अन्तर्राष्ट्रिय बजारमा प्राराङ्गारिक चियाको माग बढ्न थालेपछि साँखेजुङ्का किसान अर्गानिक चिया उत्पादनतर्फ उन्मुख भएका छन् । विषादी र रासायनिक मल प्रतिबन्धित चियाको माग उच्च भएकाले साँखेजुङ्स्थित हिमालयन साङ्ग्रिला टी प्रोड्युसन प्रालिमा आबद्ध...
प्रविधि/विकास निर्माण
टेलिमेडिसिन सेन्टरमा सेवा प्रभावकारी भएन
फलेवास (पर्वत), असार ५ गते । दुई महिनाअघि स्थापना भएको पर्वतको ठानामौलाको टेलिमेडिसिन सेन्टर प्राथमिक उपचार सेवामै सीमित बनेको छ ।इन्टरनेट अनलाइनमार्फत बिरामीको उपचार गर्ने गरी स्थापना भएको टेलिमेडिसिन सेन्टर प्राथमिक उपचार सेवामै सीमित बनेको...
टेलिकमले ब्यालेन्स निष्कृय हुने समय बढायो

काठमाडौँ, असार ४ गते । नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल सेवामा कायम हुने समयावधि बढाएको छ । नयाँ समयावधी बुधबारदेखि लागु हुने टेलिकमले जनाएको छ ।सो अनुसार कम्पनीको रिचार्ज कार्डबाट जिएसएम र सिडिएमए...
तीनवटा पुल एकैसाथ निर्माण
गौशाला, असार ३ गते । महोत्तरी जिल्लालाई धनुषाको जनकपुर र प्रमुख भारतीय नाका भिट्ठामोडलाई जोड्ने १९ किलोमिटर लामो सडकखण्डमा एकैसाथ तीनवटा पुल निर्माण गरिएका छन् । भिट्ठामोड–जनकपुर सडकखण्डको सहोडवा, प्रकौली र जलेश्वर नगरपालिकाको धबौलीमा गरी...
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








