- मुख्य समाचार
निर्वाचनको मिति तोक्न अध्यक्ष थापाको आग्रह

काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधानसभाको निर्वाचनको मिति यथासम्भव चाँडो घोषणा गर्न आवश्यक रहेको बताउनुभएको छ ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले आज नेपाल...
अघिल्लो सरकारले गरेका नियुक्ती खारेज नभई चुनाव निष्पक्ष हुन्न – सिंह

भीमदत्तनगर, जेठ १२ गते । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती खारेज नभएसम्म अहिलेको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस...
थप शीर्ष समाचारहरु »
निर्वाचन कानुनमा दलहरुबीच छिटो सहमति जरुरी –रेग्मी
निर्वाचन एकमात्र विकल्प–खनाल
‘उपलब्धी रक्षा गर्न लिखित संविधा आवश्यक’
हत्यारा छिटै कानुनी दायरामा आउने गृहमन्त्रीको प्रतिबद्धता
चुनाव गराउनका लागि रेग्मीको प्रन्याबाट राजिनामा–कोइराला
अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन
राष्ट्रलाई सर्वोपरी राखेर काम गरौँ–कोइराला
सहकारीमा दण्डहिनता मौलाउँदै जानु खतरा– बाँस्कोटा
एकै आमाका चार सन्तान एकै पटक सगरमाथाको शिखरमा
सुरुङमार्गको निर्माण कार्य छिट्टै सुरु हुने
राष्ट्रिय
कालीगण्डकी करिडोर निमार्ण कार्यमा ढिलाइ
बागलुङ, जेठ ११ गते । नेपालको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणको काम सुस्ताएको छ । सरकारी राष्ट्रिय गौरवको आयोजनामा परेको कालीगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको हो । ठेकेदार...
छब्बीस किलो चरेससहित पाँचजना पक्राउ
रत्ननगर (चितवन), जेठ ११ गते । चितवन प्रहरीले आज २६ किलो चरेससहित पाँचजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले नारायणगढको पुल्चोकस्थित सौगात होटलबाट लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ...
छ सय एक सभासद् बनाउनु हुँदैन– कोइराला

भद्रपुर, जेठ ११ गते । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विगत १०–१५ वर्षदेखि चुनाव नभएर स्थिर सरकार बन्न नसक्दा देश र जनताले धेरै समस्या झेल्नुपरेको बताउनुभएको छ । नेपाल...
खुल्ला पृष्ठ
दोहोरो नागरिकता र मतदान गर्ने अधिकार दिन माग
काठमाडौँ, जेठ १२ गते । नेपालमा रहेका अल्पसङ्ख्यक जातजातिको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले नेप्लिज एसोसिएसन अफ नर्थन क्यालिफोर्निया (एनएएनसी)ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा...
दिनभरिको निर्माण रातभरि नोक्सान
कावासोती, जेठ १२ गते । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको लोकाहा खोलाको डाइभर्सन (वैकल्पिक सडक) जेठ लागेपछि मात्रै तीनपटक बगाएको छ । दिनभरि निर्माण गरेको डाइभर्सन राति आउने आकाशेपानीको भलले...
दुर्गमबस्ती गुर्जा सञ्चारविहीन
म्याग्दी, जेठ ११ गते । जिल्ला सदरमकामदेखी सबैभन्दा टाढाको दूरीमा रहेको गुर्जा गाविस एक महिनादेखि सञ्चारसम्पर्क विहीन भएको छ । बेनीदेखि २६ कोष टाढाको दूरीमा रहेको गुर्जा गाविसमा रहेको एकमात्रै...
उपत्यका
कृषिमन्त्री पेरिस प्रस्थान
काठमाडौँ, जेठ १२ गते । कृषि विकास र वन तथा भू–संरक्षणमन्त्री टेकबहादुर थापा घर्ती आजदेखि यही जेठ १७ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने पशुस्वास्थ्यसम्बन्धी विश्व सङ्गठनको ८१औँ साधारणसभामा सहभागी हुन...
सञ्चारिका समूहको सत्रौँ वार्षिकोत्स
काठमाडौँ, जेठ गते १२ गते । सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले लैङ्गिक न्याय र समतामूलक समाज निर्माण गर्ने कार्यमा सञ्चारिका समूहले ठूलो योगदान पु¥याएको बताउनुभएको छ । सञ्चारिका समूहको आज ललितपुरमा...
एमाले क्षेत्रीय भेला
काठमाडौँ, जेठ १२ गते । नेकपा (एमाले) ले सञ्चालन गरेको एक महिने पार्टी परिचालन अभियानअन्तर्गत काठमाडौँ क्षेत्र नं ६ गोङ्गबुमा आज अगुवा कार्यकर्ता भेला गरिएको छ । आगामी संविधानसभा...
सँस्कृति/पर्यटन
नयाँ पुस्ताले चासो नदिँदा घाटु नाच लोप हुने अवस्थामा
लमजुङका विभिन्न गुरुङ बस्तीमा यतिबेला घाटु नाच सुरु भएको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच वैशाख पूर्णिमामा समापन गरिन्छ । विशेषगरी गुरुङ समुदायमा घाटुनाच बढी...
पाल्पामा महिलाबाट होमस्टे सञ्चालन
तानसेन, जेठ ११ गते । पाल्पाको मदनपोखरा गाविसमा महिलाले होमस्टे सञ्चालनमा ल्याएका छन् । मदनपोखरा जिल्लाको नमुना गाविसको स्थापित भएसँगै यो गाउँमा आन्तरिक पर्यटक आउन थालेका हुन् । यहाँ...
आजदेखि साकेलाको रमझम
हरि कोइराला/अर्जुन जम्नेली राई, पथरी, जेठ १० गते । किराती राई समुदायिक उभौली सा“स्कृतिक साकेला पर्व साकेला पूर्णे (आज)देखि सुरुहुदैछ । घरघरमा पितृ पुजापछि साकेला थानमा जम्मा भएर सामुहिक रुपमा समेत...
पूर्व
सिस्नुको मुना टिप्नेलाई जरिवाना
विवश कुलुङ राई,सल्लेरी, जेठ १२ गते । अल्लो अर्थात सिस्नु खानका लागि सबैले टिप्ने गरिन्छ तर सोलुखुम्बुको छेस्काममा सामुदायिक जङ्गलभित्र पाईने अल्लोको मुना टिपेमा जारिवाना तिर्नुपर्छ । अल्लोको मुना...
विराटनगरमा ‘टोलेदादा’को सक्रियता बढ्यो
नवराज कट्टेल,विराटनगर, जेठ १२ गते । विराटनगर–१४ मा शुक्रबार राति मात्र विशाल गिरीमाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनायो । गिरीमाथि विराटनगर–१५ का रुस्तम उप्रेती, रोशन कुईकेल, नितेन कट्टेललगायतको...
पर्यटक लुटिए
ताप्लेजुङ, जेठ १२ गते । अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका छन् । हाङदेवाको आसहाङ पाटीमा...
पश्चिम
विज्ञान क्याम्पसका प्राध्यापकहरु आन्दालित
भीमदत्तनगर, जेठ १२ गते । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्यापनरत प्राध्यापकहरु आईतबार देखी आन्दोलनमा उत्रिएका छन । प्राध्यापकहरुले शिक्षक तथा कर्मचारीको नियमित तलब भत्ता, ग्रेड, अतिरिक्त कक्षा पारिश्रमिक र निजि...
वृद्धाश्रम बनेपछि छायो खुसियाली
कपिलवस्तु, जेठ १२ गते । कपिलवस्तुको कोपवा गाविसमा अवस्थित लक्ष्मण घाटमा रु २० लाखभन्दा बढीको लागतमा वृद्धाश्रम निर्माण गरिएको छ । धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने उक्त स्थानमा वृद्धाश्रम...
पाँच करोडको लागतमा भौतिक पूर्वाधार निर्माण
नेपालगन्ज, जेठ ११ गते । नेपाल नेत्र ज्योति सङ्घ, बाँकेको मातहतमा यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालमा रु पाँच करोडको लागतमा भौतिक पूर्वाधार निर्माण हुने भएको छ । सङ्घले जारी...
विचार/दृष्टिकोण
गलत बाटोका यात्री

कमल रिजाल,अघिल्लो हप्ता एक सत्सङ्ग कार्यक्रममा उपस्थितिको अवसर मिलेको थियो । वक्ताहरूले वेदान्त दर्शनको राम्रै चर्चा गरे । कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित ब्रह्मजिज्ञासा नामक ग्रन्थको विमोचनसमेत भएको थियो ।...
ध्येय कि बाध्यता !

निर्मलकुमार आचार्य,‘हिंड्दैछ, पाइला मेट्दैछ’ के हो ? भनी कसैले सोध्यो भने निश्चय नै जानकारले तुरुन्तै जवाफ दिनेछन्–चिप्लेकीरा । यो ‘गाउँ खाने कथा’को कुरो हो । यसलाई अलि फेरेर ‘हिंड्दैछ, पाइला...
हीनताबोध हटाउन तलब वृद्धि

शम्भु प्रसाईं,मुलुकको स्थायी सरकार मानिने निजामती सेवालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र परिणाममुखी बनाउने चर्चा बारम्बार सुन्ने गरिन्छ । विशेषगरी सरकारको नेतृत्व परिवर्तन र निजामती प्रशासनको सबैभन्दा विशिष्ट पद (मुख्यसचिव) को...
स्वास्थ्य/सूचना प्रविधि
इलाम बजार सुरक्षार्थ सिसी क्यामरा जडान
पशुपतिनगर, जेठ १२ गते । इलाममा बजार क्षेत्रको वितीय कारोबार सुरक्षाका लागि सिसी क्यामरा जडान गरिने भएको छ ।बजारका पा“चदेखि सात मुख्य वितीय कारोबार हुने स्थानमा सिसी टिभी जडान गर्ने...
अदक्ष चिकित्सकले दिने एण्टीबायोटिक औषधि प्रयोगले समस्या
मन्थली, जेठ ११ गते । अनाधिकारिक र अदक्ष चिकित्सकले दिने एण्टीबायोटिक औषधि प्रयोगले जनस्वास्थ्यमा ठूलो समस्या देखापरेको सरोकारवाला चिकित्सकले बताएका छन् । जिल्लाका ठाउँठाउँमा खोलिएका गैरकानूनी मेडिकल र औषधि पसलबाट...
शौचालय नबनाउनेलाई गाविसद्वारा सुविधा नदिइने
बाँके (नेपालगन्ज), जेठ १० गते । परस्पुर गाविसको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले शौचालय नबनाउनेलाई गाविसबाट प्रदान गरिने सेवा सुविधा नदिने निर्णय गरेको छ । परस्पुर गाविसलाई खुल्ला दिसामुक्त बनाउन...
अर्थ
एक सातादेखि विद्युत् सेवा अवरुद्ध, दुई सय परिवार प्रभावित
कञ्चनपुर, जेठ १२ गते । ट्रान्सफर्मरमा खराबी आएपछि कञ्चनपुरको पिपलाडी–८ ढाँणा क्षेत्रमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बिग्रिएको ट्रान्सफर्मर नफेरिदा यहाँ विद्युत् सेवा सञ्चालनमा आउन नसकेको हो ।पटक–पटक नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय महेन्द्रनगरलाई नयाँ...
बाँकेमा अंगुर खेती सम्बन्धी अनुसन्धान शुरु
नेपालगन्ज, जेठ १२ गते । पश्चिम नेपालका किसानहरु अंगुर खेतीमा आकर्षित हुंदै गएपछि किसानहरुलाई प्रोत्साहित गर्नका लागि क्षेत्रिय कृषि अनुषन्धान केन्द्र खजुराले अंगुर खेती सम्बन्धी अनुसन्धान शुरु गरेको छ ।अंगुर खेती सिचाईको सुबिधा भएका तराईका जिल्लाहरुका लागि अतिनै...
राजमार्ग होटलको वर्गीकरण
केशव नेपाली,धादिङ्ग जेठ १२ गते । धादिङ्गको पृथ्वी राजमार्गको बजारलाई नमुना र व्यवस्थित बजार बनाउने उदेश्यले होटलको वर्गीकरण गरिएको छ । गुणस्तर र सेवा सुविधालाई आधार बनाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पृथ्वी राजमार्ग स्थित मलेखु, गजुरी...
अन्तर्राष्ट्रिय
इजरायली राष्ट्रपति जोर्डन भ्रमणमा
जेरुसेलम, जेठ १२ गते । इजरायली राष्ट्रपति सिमोन पेरेज आइतबार जोर्डन भ्रमणमा जानु हुने बताइएको छ ।उहाँ जोर्डनमा हुन लागेको विश्व आर्थिक मञ्च (डब्लुई एफ) मा भाग लिन त्यसतर्फ जानुहुने इजरायली सरकारद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा...
हिंसाको त्रासमा बाँचिरहेका सिरियाली जनता
काठमाडौँ, जेठ ११ गते । बितेको तीन वर्षदेखि हिंसाको त्रासमा बाँचिरहेका सिरियाली जनतामा यस हप्ता भने शान्तिको सास फेर्न पाइने हो की भन्ने झिनो आशा पलाएको छ । आन्दोनरत विपक्षीहरूसँग वार्ताका लागि सरकार तयार भएपछि...
भारतमा सडक दुर्घटनामा नेपाली मृत्यु
महाराजगञ्ज, उत्तरप्रदेश (भारत), जेठ ११ गते । नुतन्वा क्षेत्रमा शुक्रबार एक जिप एक ट्र्याक्टरसँग ठक्कर खाँदा एक नेपाली पुरुषको मृत्यु हुनाका साथै अन्य आठ घाइते भएका छन् । विन्डोलिया गाउँमा जन्ती लिएर गएको एक...
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








