Tuesday, 21st May 2013

  1. मुख्य समाचार

सुरुङमार्गको निर्माण कार्य छिट्टै सुरु हुने

हेटौँडा, जेठ ७ गते । हेटौँडा–कुलेखानी–काठमाडौ सुरुङमार्गको निमाणकार्य  एक महिनाभित्र सुरु हुने भएको छ ।    निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण...

हामी सहमतिको नजिक पुगेका छौ– अध्यक्ष दाहाल

हामी सहमतिको नजिक पुगेका छौ– अध्यक्ष दाहाल

चितवन, जेठ ७ गते  । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले चुनावी ऐन पारित नहुदा चुनावको मिति घोषणा हुन नसकेको बताउनुभएको छ ।     भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै...

Click on the slide

चौरीसँग खेल्दै रमाउँदै...

पढाईबाट धेरै टाढा रहेका चौरीसँग खेल्दै रमाउँदै चौरी गोठमा बसेका बालबालिका ।तस्वीरः सनतोष राउत, सोलुखुम्बु ।

Click on the slide

मकै जोड्दै महिला...

सङ्खुवासभाको वानामा मकै जोड्दै स्थानीयबासीहरु । यस बर्ष लामो खडेरीका कारण मकै रोपण ढिलो भएकाले गोड्ने समय ढिलो भएको छ ।तस्विर: छेटु शेर्पा, सङ्खुवासभा ।

Click on the slide

पहिलेको जस्तो रहेन धौलागिरी...

धौलागिरि आरोहणको त्रीपन्न  वर्ष, पहिलेको जस्तो रहेन धौलागिरी           तस्विरः ठाकुरप्रसाद आचार्य, बेनी ।

Click on the slide

जाँतोमा मकै पिन्दै...

जाँतोमा मकै पिन्दै हटियाका एक महिला आफ्नो १४ महिनाको छोराको साथमा ।

Click on the slide

आहा पाँच पोखरी...

रामेछापको सदरमुकाम मन्थलीबाट पाँचदिन पर (पैदल) करिब तीन हजार मिटर उचाईमा रहेको हिमाली गाउँ गुम्देलस्थित पञ्चपोखरीमा रहेको पाँचवटा पोखरीको सुन्दर दृश्य । तस्विरः सौजन्यप्रसाद सत्याल, रामेछाप ।

Click on the slide

साना–साना नानी, स्कूल जाने बानी...

धनगढीको चूडामणी बाल विकास केन्द्रमा पढ्ने बालबालिका बिदा भएपछि घरतिर लम्किदैं । तस्बिरः अविनाश चौधरी,धनगढी

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

काँग्रेसले तालमेलै गरेर चुनाव लड्दैन–थापा

काँग्रेसले तालमेलै गरेर चुनाव लड्दैन–थापा

रुकुम, जेठ ७ गते  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आगामी संविधानसभाको निर्वाचनमा काँग्रेसले कसैसँग तालमेल नगर्ने बताउनुभएको छ ।     नेपाल प्रेस युनियन रुकुमले आज बिहान खलङ्गामा आयोजना...

पहिचानका पक्षधर र विरोधीवीच सङ्घर्ष—महरा

पहिचानका पक्षधर र विरोधीवीच सङ्घर्ष—महरा

गोविन्द शर्मा, बाँके, जेठ ७ गते । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आगामी संविधानसभा निर्वाचनमा पहिचानका पक्षधर र पहिचान विरोधीवीच प्रतिष्पर्धा हुने बताउनुभएको छ । जनतालाई पहिचान दिन खोज्ने र...

दुई मितिमा चुनाव गर्ने विषयमा छलफल– गौतम

तनहुँ, जेठ ६ गते  । एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भीमप्रसाद गौतमले कात्तिक २८ र मङ्सिर ५ गतेमा संविधानसभाको चुनाव गर्ने विषयमा पार्टीहरू बीच व्यापक छलफल भएको वताउनुभएको...

खुल्ला पृष्ठ

आकाश गड्याङगुडु गर्न थालेपछि झोला बोकेर ज्यान जोगाउन भाग्छन् विद्यार्थी

एकराज गिरी,कुहुँ (म्याग्दी, जेठ ७ गते । चारै तिर चर्केका भित्ता, पानी चुहिने छानो । ठूलो हावाहुरीसंगै पानी आउदाँ विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता, त्यति मात्रै हेैन्, कुन बेला विद्यालय...

काँग्रेसले गठन गरेको विभागमा परिवर्तन हुदैनः सभापति कोइराला

काँग्रेसले गठन गरेको विभागमा परिवर्तन हुदैनः सभापति कोइराला

रमेश पौडेल, पोखरा, जेठ ७ गते । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेसको हालै गठित ४२ वटा केन्द्रीय विभागमा हेरफेर हुन नसक्ने बताउनु भएको छ । विगत चार दिनदेखि पोखरमा...

पूर्वसभासद् सदरुल मियाँको हत्या

सप्तरी, जेठ ७ गते । पूर्वसभासद् सदरुल मियाँ हकको  हत्यापछि सप्तरीको कल्याणपुर गाविस शोकमा डुबेको छ ।    कल्याणपुर–२ स्थित बिसनपुर चोकमा रहेको पेट्रोल पम्पको भवनको छतमा सुतिरहेको अवस्थामा गएराति अज्ञात...

उपत्यका

राज्यद्वारा बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध–अध्यक्ष दाहाल

काठमाडौँ, जेठ ७ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वकालमा राज्यका तर्फबाट बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध रहेको बताउनुभएको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा...

आदिवासी जनजाति महासङ्घका पदाधिकारि सम्मानित

काठमाडौँ, जेठ ६ गते । नेपाली काँग्रेसले नेपाल आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्मान गरेको छ ।     नेपाली काँग्रेस आदिवासी...

राष्ट्रिय कुङ फु प्रतियोगितामा ४६ स्वर्ण पदक

काठमाडौँ, जेठ ६ गते । प्रथम राष्ट्रिय खुला कुङ फु प्रतियोगिता यही जेठ २३ देखि २५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भएको छ ।    नेपाल कुङ फु शाखा उत्तरी भेग बुढानीलकण्ठले...

सँस्कृति/पर्यटन

जापानीज नागरिकले गरे साहासिक पाराग्लाईडिङ यात्रा

पोखरा, जेठ ७ गते ।४१ वर्षे जापानी नागरिक काजु तानिकावाले अन्नपुर्ण सर्किटलाई प्याराग्लाइडिंगको माध्यमबाट फेरो लगाएर किर्तीमान कायम गरेका छन् । कुनै पनि भरिया तथा गाईडको सहयोग विना अन्नपुर्ण राउण्डको...

टोड्केमा पदमार्ग निर्माण

बाबियाचौर (म्याग्दी), जेठ ७ गते । म्याग्दीको झिँ गाविस हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण भएको छ ।     समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा सूर्योदय र...

भेडेटारमा पर्यटक बढे

धनकुटा,  जेठ ६ गते । यहाँको भेडेटारमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । तराईका जिल्लाबाट सबैभन्दा नजिकको दूरीमा हिमाली वातावरण पाइने भेडेटारमा गर्मी बढेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो...

पूर्व

जापानी ऐन बानउन लोक्ता निकासी

मङ्गलबारे (इलाम),  जेठ ७ गते  । वन जङ्गलमा खेर गइरहेको लोक्ताबाट जापानी पैसा(येन) बनाउन प्रयोग हुन थालेपछि इलामका विभिन्न गाउँबाट यसको माग बढ््न थालेको छ ।     लोक्तालाई तातो पानीमा...

एउटै केन्द्रबाट २ हजार नागरिकता वितरण

बुद्धवीर राई, इलाम, जेठ ७ गते । आमगी संविधान सभा चुनावलाई लक्षित गरेर नेपाल सरकारले सुरु गरेको नागरिकता वितरण कार्यक्रममा टोलिले इलामको दानावारीमा १ हजार ९ सय ५६ नागरिकता वितरण...

सर्लाहीमा माछा महोत्सव सम्पन्न

मलंगवा, सर्लाही, जेठ ७ गते । माछा पालन गरी विदेशी माछाको आयात प्रतिस्थापन गरौं भन्ने मूल नाराका साथ सर्लाहीको भक्तिपुरमा सोमबार भएको १ दिने मत्स्य महोत्सव सम्पन्न  भएको  छ । महोत्सवमा...

पश्चिम

कैलालीका ४७ प्रतिशतले मात्रै शौचालय प्रयोग गर्छन

भवानी ऐर, कैलाली, जेठ ७ गते । कैलालीमा रहेको कुल जनसंख्याको ४७ प्रतिशतले मात्र शौचालयको प्रयोग गर्ने गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।  धनगढीमा मंगलवार आयोजना...

एउटै विद्यालयमा २२ जिल्लाका विद्यार्थी

तानसेन,  जेठ ७ गते  । पाल्पा जिल्लाको तानसेनस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा २२ जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।     शिक्षा विभागमार्फत काठमाडौँको बूढानिलकण्ठबाट छात्रवृित्तमा अध्ययनरत कास्की ढिकुरपोखरी–६,...

निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नुपर्छ –सिटौला

निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नुपर्छ –सिटौला

भीमदत्तनगर, जेठ ६ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले एकहप्ता भित्रमा निर्वाचन सम्बन्धी अध्यादेश जारी गरि निर्वाचनको मिति घोषणा तर्फ लाग्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले...

विचार/दृष्टिकोण

वातावरण अझै बनेन

वातावरण अझै बनेन

गोकर्ण अर्याल, गएको जेठ १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर पुनः संविधानसभाको निर्वाचन गर्ने भनी गरेको घोषणादेखि चलेको निर्वाचनको चर्चा  अझै जारी छ । यो चर्चा...

सन्दर्भ निर्वाचनको

सन्दर्भ निर्वाचनको

लक्की चौधरी,गत वैशाख ९ गते गुलरियाको वर्दियामा आयोजित पार्टीको कार्यक्रममा गर्जंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपालमा एमाले भन्ने पार्टी नै छैन, अब आउने निर्वाचनमा एमाओवादी र नेपाली कांग्रेसबीच...

भारू अभावका अनुत्तरित प्रश्नहरू

भारू अभावका अनुत्तरित प्रश्नहरू

सुमन अधिकारी,विगत केही समयदेखि नेपाली बजारमा भारतीय मुद्राको चरम अभाव छ । खासगरी नेपालका सीमावर्ती शहरहरू बढी पीडित छन् । यसैका कारण यी क्षेत्रमा भारूको कालेबजारी भइरहेको समाचार आएको छ...

स्वास्थ्य/सूचना प्रविधि

धनकुटालाई प्लाष्टिकरहित बनाउने अभियान

धनकुटा,  जेठ ७ गते  । प्लास्टिकरहित नगर अभियान सार्थक बनाउन थप सहयोग पु¥याउने उद्देश्यले धनकुटाको घटेलाट टोलबस्तीमा वैकल्पिक झोला वितरण गरिएको छ ।     युग परिवर्तित समाजले नगर क्षेत्रलाई प्लास्टिकरहित...

वुटवलमा सामुदायिक मुटु अस्पताल स्थापना

वुटवल जेठ ६ गते । बुटवलको रामनगरमा गौतमबुद्ध सामुदायिक हृदय (मुटु) अस्पतालले छिटै सेवा सुचारु गर्ने भएको छ ।अस्पताल संचालनका लागि करिव ५ करोड रकम आवश्यक रहेको र अस्पतालमा २४...

ऊर्जा दशक घोषणा गर्न माग

काठमाडौँ, जेठ ५ गते  । नेपाल इन्जिनियर्स एसोसियसनले इन्जिनियरको पेसागत विकास तथा दक्षता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेजको अपरिहार्यता रहेको भन्दै त्यसको स्थापनाको लागि आवश्यक स्रोत साधनको व्यवस्था गर्न सरकारसँग...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना