Wednesday, 22nd May 2013

  1. मुख्य समाचार

सहकारीमा दण्डहिनता मौलाउँदै जानु खतरा– बाँस्कोटा

 सहकारीमा दण्डहिनता मौलाउँदै जानु खतरा– बाँस्कोटा

काठमाडौं जेष्ठ  ८ । मन्त्रीपरिषदका सचिव कृष्णहरी बाँस्कोटाले दण्डहिनताका कारण सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव बाँस्कोटाले देशमा धेरै...

एकै आमाका चार सन्तान एकै पटक सगरमाथाको शिखरमा

एकै आमाका चार सन्तान एकै पटक सगरमाथाको शिखरमा

विवश कुलुङ राई, सल्लेरी, जेठ ८ गते । सोलुखुम्बुको सानामका एकै आमाका चार सन्तानले एकै पटक सगरमाथा चढ्न सफल भएका छन् । एकै आमाको काखबाट जन्मेका लाक्पा दोर्जी शेर्पा, तेण्डी शेर्पा,...

Click on the slide

साना–साना नानी, स्कूल जाने बानी...

धनगढीको चूडामणी बाल विकास केन्द्रमा पढ्ने बालबालिका बिदा भएपछि घरतिर लम्किदैं । तस्बिरः अविनाश चौधरी,धनगढी

Click on the slide

चौरीसँग खेल्दै रमाउँदै...

पढाईबाट धेरै टाढा रहेका चौरीसँग खेल्दै रमाउँदै चौरी गोठमा बसेका बालबालिका ।तस्वीरः सनतोष राउत, सोलुखुम्बु ।

Click on the slide

जाँतोमा मकै पिन्दै...

जाँतोमा मकै पिन्दै हटियाका एक महिला आफ्नो १४ महिनाको छोराको साथमा ।

Click on the slide

पहिलेको जस्तो रहेन धौलागिरी...

धौलागिरि आरोहणको त्रीपन्न  वर्ष, पहिलेको जस्तो रहेन धौलागिरी           तस्विरः ठाकुरप्रसाद आचार्य, बेनी ।

Click on the slide

मकै जोड्दै महिला...

सङ्खुवासभाको वानामा मकै जोड्दै स्थानीयबासीहरु । यस बर्ष लामो खडेरीका कारण मकै रोपण ढिलो भएकाले गोड्ने समय ढिलो भएको छ ।तस्विर: छेटु शेर्पा, सङ्खुवासभा ।

Click on the slide

आहा पाँच पोखरी...

रामेछापको सदरमुकाम मन्थलीबाट पाँचदिन पर (पैदल) करिब तीन हजार मिटर उचाईमा रहेको हिमाली गाउँ गुम्देलस्थित पञ्चपोखरीमा रहेको पाँचवटा पोखरीको सुन्दर दृश्य । तस्विरः सौजन्यप्रसाद सत्याल, रामेछाप ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

सहमति यथावत् राख्न काँग्रेस र एमालेको माग

काठमाडौँ, जेठ ८ गते  । नेपाली काँग्रेस र नेकपा (एमाले)ले  वर्तमान सरकार गठन सन्दर्भमा प्रमुख चार राजनीतिक दलबीच भएका ११ बुँदे  सहमति र राष्ट्रपतिद्वारा जारी २५ बुँदे आदेश यथावत् राख्नुपर्ने...

स्ववियु निर्वाचन नजिकिदाँ धमाधम भर्ना

सप्तरी, जेठ ८ गते । सप्तरीका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु विद्यार्थी बनेका छन् । कोहि कानुनका विद्यार्थी त को स्नातकोत्तर (डिग्री) र कोहि स्नातकका विद्यार्थी बनेका छन् । सबैले सरकारी...

३३ दललाई बाहिर राखेर संविधानसभा निर्वाचन सम्भव छैन–ज्ञवाली

३३ दललाई बाहिर राखेर संविधानसभा निर्वाचन सम्भव छैन–ज्ञवाली

बुटवल, जेठ ८ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आन्दोलनरत ३३ दललाई बाहिर राखेर संविधानसभा निर्वाचन सम्भव नहुने बताउनु भएको छ । बुधबार बुटवलमा आयोजित...

खुल्ला पृष्ठ

बसबाट खसेको सात महिने बच्चा सकुशल भेटियो

भैरहवा, जेठ ८ गते । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने......। झट्ट सुन्दा...

अझै खेताला शिक्षक...

हेटौंडा, जेठ ८ गते । करिब ६ महिना अघि नै खेताला शिक्षक मुक्त घोषणा गरिएको मकवानपुरमा अझै खेताला शिक्षक रहेको भेटिएको छ । जिल्लाका ग्रामीण भेगका विद्यालयमा यस्तो समस्या पाइएको हो...

श्रीमती बेच्नेलाई २० बर्ष कैद

हेटौँडा, जेठ ८ गते । आफ्नै श्रीमती बिक्री गर्ने मकवानपुर जिल्ला टिस्टुङ गाविस—२ का ५३ वर्षीय मानबहादुर थोकरलाई अदालतले कैद सजाय फैसला गरेको छ । श्रीमती बेचेको ठहर गर्दै जिल्ला...

उपत्यका

अनुसन्धानविनाको शिक्षा प्रभावकारी हुन नसक्ने – पौडेल

अनुसन्धानविनाको शिक्षा प्रभावकारी हुन नसक्ने – पौडेल

काठमाडौँ, जेठ ८ गते । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले अनुसन्धानविनाको विश्वविद्यालय शिक्षा प्रभावकारी हुन नसक्ने बताउनुभएको छ ।     त्रिभुवन विश्वविद्यालय शैक्षिक विकास केन्द्रले तयार पारेको  शैक्षिक विकास...

संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड

संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड

बुटवल, ८ जेठ । नेकपा (एमाले)का सचिव विष्णु पौडेलले अबको संविधानसभालाई सफल र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेकपा (एमाले)ले सुरु गरेको संविधानसभा निर्वाचनको लागि पार्टी परिचालनको एक महिने अभियानको...

राज्यद्वारा बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध–अध्यक्ष दाहाल

काठमाडौँ, जेठ ७ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वकालमा राज्यका तर्फबाट बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध रहेको बताउनुभएको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा...

सँस्कृति/पर्यटन

राष्ट्रिय पर्यटन विकास रणनीतिक योजना बन्दै

बागलुङ, जेठ ८ गते । पर्यटन विकासको लागि तय गरिएको ‘भिजन २०२०’ लक्ष्य हासिल गर्न सरकारले राष्ट्रिय पर्यटन विकास रणनीतिक योजना बनाउने तयारी गरेको छ । सन् २०२० सम्म नेपालको पर्यटन...

जापानीज नागरिकले गरे साहासिक पाराग्लाईडिङ यात्रा

पोखरा, जेठ ७ गते ।४१ वर्षे जापानी नागरिक काजु तानिकावाले अन्नपुर्ण सर्किटलाई प्याराग्लाइडिंगको माध्यमबाट फेरो लगाएर किर्तीमान कायम गरेका छन् । कुनै पनि भरिया तथा गाईडको सहयोग विना अन्नपुर्ण राउण्डको...

टोड्केमा पदमार्ग निर्माण

बाबियाचौर (म्याग्दी), जेठ ७ गते । म्याग्दीको झिँ गाविस हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण भएको छ ।     समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा सूर्योदय र...

पूर्व

स्ववियु निर्वाचन नजिकिदाँ धमाधम भर्ना

सप्तरी, जेठ ८ गते । सप्तरीका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु विद्यार्थी बनेका छन् । कोहि कानुनका विद्यार्थी त को स्नातकोत्तर (डिग्री) र कोहि स्नातकका विद्यार्थी बनेका छन् । सबैले सरकारी...

यसवर्ष आँपको उत्पादनमा कमी आउने

सिरहा, जेठ ८ गते । यसपालि नफल्ने वर्ष भएको र अत्यधिक आएको हावाहुरीका कारण सिरहामा फलको राजा मानिएको आँपको उत्पादनमा कमी हुने देखिएको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार...

पर्वतमा १ सय ५८ थान अवैध हतियार संकलन

पर्वत जेष्ठ ८ गते । जिल्ला प्रहरी कार्यलय पर्वतद्धारा जिल्लामा अवैध रुपमा ब्यक्तिले प्रयोग गर्दै आएका १ सय ५८ थान अवैध हातहतियार संकलन गरेको छ । जिल्ला प्रहरी कार्यलय पर्वतले वुधवार...

पश्चिम

गाविस सचिवहरुको आन्दोलनका कारण समस्या

कपिलवस्तु , जेष्ठ ८ गते । विगत पाँच दिनदेखि गाविस सचिवहरुले गरेको अनिश्चितकालिन आन्दोलनका कारण जिल्लाबासी समस्यामा पर्न थालेका छन् । प्रशासनले गैर नेपालीलाई वितरण गरिएको नागरिक्ता प्रकरणमा कारवाही सुरु...

थारु समुदायको ‘गैइया बेढाई’ संस्कृति हराउँदै

धनगढी, जेठ ८ गते । वैशाख–जेठको सुख्खाका क्रममा लामो समयसम्म पानी परेन भने पश्चिमका थारु समुदायमा ‘गैइया बेढाई’ कार्यक्रम गर्ने चलन छ । महिला र युवतीहरु पुरुषको कपडा लगाएर ‘अल्लारे...

कैलालीका ४७ प्रतिशतले मात्रै शौचालय प्रयोग गर्छन

भवानी ऐर, कैलाली, जेठ ७ गते । कैलालीमा रहेको कुल जनसंख्याको ४७ प्रतिशतले मात्र शौचालयको प्रयोग गर्ने गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।  धनगढीमा मंगलवार आयोजना...

विचार/दृष्टिकोण

निजी क्षेत्रलाई अवसर दिइयोस्

निजी क्षेत्रलाई अवसर दिइयोस्

राजनीतिक दलहरूको खिचातानीले निजीक्षेत्र पनि नराम्ररी प्रभावित हुँदै आएको छ । राजनीतिक अस्थिरताकै कारण अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । पटक–पटक नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलसँग साझा आर्थिक एजेन्डाको...

वातावरण अझै बनेन

वातावरण अझै बनेन

गोकर्ण अर्याल, गएको जेठ १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर पुनः संविधानसभाको निर्वाचन गर्ने भनी गरेको घोषणादेखि चलेको निर्वाचनको चर्चा  अझै जारी छ । यो चर्चा...

सन्दर्भ निर्वाचनको

सन्दर्भ निर्वाचनको

लक्की चौधरी,गत वैशाख ९ गते गुलरियाको वर्दियामा आयोजित पार्टीको कार्यक्रममा गर्जंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपालमा एमाले भन्ने पार्टी नै छैन, अब आउने निर्वाचनमा एमाओवादी र नेपाली कांग्रेसबीच...

स्वास्थ्य/सूचना प्रविधि

दादुराको प्रकोप

गौशाला, जेठ ८ गते । महोत्तरी जिल्लाका विभिन्न गाउँमा दादुरा रोगको प्रकोप देखापरेको छ । बदलिँदो मौसमसँगै ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण महोत्तरीका हावापानी दूषित भई विगत एक सातादेखि विभिन्न...

हेटौँडा अस्पतालमा चिकित्सकको अभाव

हेटौँडा, जेठ ८ गते । हेटौँडा अस्पतालमा दरवनदीअनुसारको विशेषज्ञ चिकित्सक नहुँदा जिल्लाका बहुसङ्ख्यक बिरामीले तत्काल स्वास्थ्योपचार सेवा पाउन निकै कठिनाइ भोग्नुपरेका छन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग विशेषज्ञ १/१ तथा...

दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन

बागलुङ, जेठ ८ गते । दुर्गम गाविस सुखौरामा रहेको उपस्थास्थ्य चौकी पाँच महिनादेखि अहेबविहीन भएको छ । गत माघ महिनादेखि उपस्वास्थ्य चौकीमा अहेब नहुँदा स्थानीयवासी सेवा पाउनबाट वञ्चित भएका छन्...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना