Wednesday, 19th June 2013

  1. मुख्य समाचार

हुम्लामा दुर्घटनाग्रस्त, एकको मृत्यु ५ घाइते

हुम्लामा दुर्घटनाग्रस्त, एकको मृत्यु ५ घाइते

सिराजुद्दिन खान, नेपालगन्ज, असार ५ गते । हुम्लाको मुचु गाविसमा पहिरोमा परेका सर्वसाधारणको उद्धारको लागि गएको फिस्टेल एअरको हेलिकप्टर मुचु गाविस–७ दुम्कोटमा दुर्घटनाग्रस्त भएको छ ।बुधवार दिउसो हिल्साबाट सिमीकोटका लागि...

निर्वाचनमैत्री वातावरण निर्माणमा सहयोग गरौँ– रेग्मी

निर्वाचनमैत्री वातावरण निर्माणमा सहयोग गरौँ– रेग्मी

काठमाडौं, असार ५ गते । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले देशमा निर्वाचनमैत्री वातावरण निर्माणका लागि आ–आप्mनो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभएको छ । उहाँले निर्वाचनको मिति घोषणासँगै देशभर उत्साह र उमङ्ग...

Click on the slide

ह‌..ह माले ह...ह

गोरखापत्र अनलाइन

Click on the slide

धान रोपाइ...

गोरखापत्र अनलाइन

Click on the slide

आहा...क्या राम्रो डल्फिन

गोरखापत्र अनलाइन

Click on the slide

पर्यटकिय गाउँ झिलिमिली‌‌‌...

लघु जलविद्युतले लमजुङको पर्यटकिय पसगाउँ झिलिमिली बनेको छ  ।तस्विरः नवीनराज कुइँकेल, लमजुङ ।

Click on the slide

आयो है लिची‌...

खोटाङको दिक्तेलबजारमा लिची विक्रि गर्न बसेका कुभिण्डे गाविसका वृद्धाहरु ।तस्विरः डिएम चाम्लिङ राई, खोटाङ

Click on the slide

चिया बारिमा‌...

चियाको पति टिप्दै कृषक महिला ।तस्विरः बुद्धवीर राई, इलाम

Click on the slide

खेतीयोग्य भूभाग डुबानमा‌‌...

चार दिनदेखिका अविरल वर्षाले पाल्पाको बाँसटारी फाँटका अधिकांश खेतीयोग्य भूभाग डुबानमा परेको छ । तस्विरः रेखीराम राना, पाल्पा ।

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

राष्ट्रिय

विपद् व्यवस्थापनबारे सरोकारावलाको आकस्मिक बैठक

काठमाडौँ, असार ५ गते  । मनसुन सुरुसँगै परेको वर्षाका कारण आएको बाढी पहिरोका कारण धनजनको क्षति सहन बाध्य पीडितहरूलाई राहत तथा उद्धारको कार्यलाई सरकारले प्राथमिकतासाथ अघि बढाउने भएको छ ।...

बाढीपीडित परिवारको तथ्याङ्क सङ्कलन कार्य सुरु

कञ्चनपुर, असार ५ गते  । प्रहरीले कञ्चनपुरका बाढीबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन कार्य आजदेखि सुरु गरेको छ ।     विपद्् व्यवस्थापन समितिको मङ्गलबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले बाढीपीडित...

सीमा स्तम्भ बग्ने अवस्थामा

सीमा स्तम्भ बग्ने अवस्थामा

कञ्चनपुर, असार ५ गते । नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी छेउ रहेको सीमा स्तम्भ नं ८ बग्ने अवस्थामा पुगेको छ ।भीमदत्त नगरपालिकाको भुजेलाको दक्षिणी क्षेत्र चौकीसोता नजिक रहेको सीमा स्तम्भ...

खुल्ला पृष्ठ

सूचनाको हक सम्बन्धी ऐनको उचित कार्यान्वयन नभएकोमा चिन्ता

काठमाडौं, असार ५ गते । सूचनाको हक सम्बन्धी ऐन लागू भएपनि त्यसको उचित कार्यान्वयन हुन नसकेकोप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।     त्रिभुवन विश्वविद्यालय पत्रकारीता तथा आमसञ्चार केन्द्रीय विभाग...

आकाशेपुल जोखिमपूर्ण अवस्थामा वटुवालाई समस्या

काठमाडौं, असार ५ गते । वटुवा तथा पैदलयात्रुलाई सुरक्षित आवागमन गर्न निर्माण गरिएका आकाशेपुलकै कारण कुनै व्यक्ति दुर्घटनामा परे भने अब आश्चर्य नमाने हुन्छ । कारण काठमाडौंका कतिपय आकाशेपुल यस्ता...

रामेछापमै पहिलो हवाई इन्धन रिफ्यूलिङ स्टेशन स्थापना

सौजन्यप्रसाद सत्याल,रामेछाप (मन्थली), असार ५ गते । रामेछापकै एकमात्र नागरिक उड्डयन प्राधिकरण हवाई मैदान (विमानस्थल) परिसरमा हवाई इन्धन रिफ्यूलिङ स्टेशन स्थापना गरिएको छ ।रामेछापको सदरमुकाम मन्थली विमानस्थलमा स्थापित सो इन्धन...

उपत्यका

बल्खु–हेटौँडा सडकखण्ड सुचारु

कीर्तिपुर, असार ५ गते । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको बल्खु– हेटाँैडा सडकखण्ड आजदेखि सुचारु भएको छ ।    मकवानपुरको सिस्नेरी खोला किनारमा पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड लगातार तीनदिनको...

गुठी सस्थान आँखा अस्पताल खाली गराउँदै

काठमाडौँ असार ५ गते । गुठी संस्थानले त्रिपुरेश्वरस्थित अाँखा अस्पतालले वर्षाैदेखि ओगटेर विगतमा अस्पताल सञ्चालन गरेको पुरानो रातो भवन आफ्नो नियन्त्रणमा लिने प्रयास गरेको छ । यसका लागि जिल्ला प्रशासन...

पुस्तक प्रदर्शनी तथा बिक्री सुरु

काठमाडौँ, असार ५ गते । नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी तथा बिक्री सुरु गरेको छ ।प्रतिष्ठानको ५६ औँ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानकै भवनमा सुरु भएको सो प्रदर्शनी यही असार २०...

सँस्कृति/पर्यटन

रौतहटका पर्यटकीय एवं धार्मिक स्थलहरुको पहिचान नै समाप्त हुने अवस्थामा

यादवराज पुरी, रौतहट, असार ५ गते । संरक्षण, सम्बर्धन एवं प्रचारप्रसार नहुँदा रौतहटको विभिन्न स्थानमा रहेका पर्यटकीय एवं धार्मिक महत्वका ऐतिहासिक स्थलहरुको पहिचान नै समाप्त हुने अवस्थामा पुगेको छ ।...

मनाङका गाउँहरु जोड्दै बैकल्पीक अन्नपूर्ण पदमार्ग निर्माण गरिदै

ताचै (मनाङ), असार ३ गते । हिमालपारिको जिल्ला मनाङको धारापानीस्थित ओडार गाउँमा पहिलोपटक होमस्टे अथार्त घरबास कार्यक्रम शुरु गरिएपछि छिमेकी गाउ“मा पनि त्यसको प्रवाव पर्न थालेको छ ।विश्वकै उत्कृष्ट १०...

आम हड्तालले धिमाल चाड पनि प्रभावित

अर्जुन जम्नेली राई, पथरी, असार २ गते । नेकपा–माओवादी सहितको ४२ दलको आइतबार भएको आम हड्तालले धिमालहरुको मुख्य चाड जात्री पर्व पनि प्रभावित भएको छ ।प्रकृति पुजक धिमालहरुको मुख्य चाड...

पूर्व

अधिकांश पेडा व्यवसायी अवैधानिक

सप्तरी असार ५ गते । पेडाका लागि प्रसिद्ध मानिएको सप्तरीको बरमझियाका अधिकांश पेडा व्यवसायी अवैधानिक रुपमा व्यापार गर्दै आएको पाइएको छ ।मंगलबार गरिएको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो...

दुहविमा बस पल्टदा १२ जना घाईते

जयकृष्ण यादव, इनरुवा, असार ४ गते । सुनसरीको दुहविमा बस पल्टदा १२ जना घाईते भएका छन भने रामनगरभुटाहामा चट्यांग लागेर एक जना सिकिस्त भएका छन् ।सुनसरीको दुहविमा बस पल्टदा १२ ...

वन अध्यक्ष पैसा लिएर भागेपछि

पथरी, असार ४ गते । मोरङ पाटी गाविस स्थित समला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फारस बिक ३० लाख रुपैया लिएर भागेपछि जिल्ला वन कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ...

पश्चिम

पहिरोको खतरामा सिंगो गाउँ, राहत वितरणमा कठिनाई

पहिरोको खतरामा सिंगो गाउँ, राहत वितरणमा कठिनाई

भक्तबहादुर शाही, दुल्लु, (दैलेख) असार ५ गते । लगातार बर्षाका वर्षाका कारण दैलेखको  एक पूर्वी गाउँ पहिरोको खतरामा रहेको छ ।अघिल्लो वर्षदेखि बग्न सुरु भएको पहिरो यसपालि झन् बढेपछि सिंगो...

अमेरिका लैजाने भन्दै भारतमा विक्रि गर्न लैजाने जेल चलान

पोखरा, असार ५ गते ।एक महिललाई विहे गरेको नाटक गरे अमेरिका लैजाने भन्दै भारतमा  विक्री गर्न लैजानेलाई कास्की प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ ।काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं....

भैरहवा सदरमुकाम डुवानको खतरामा

भैरहवा, असार ४ गते  । सोमबारबाट  परेको अबिरल वर्षाका कारण सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडा र केही सरकारी कार्यालय डुवानमा परेका छन् ।     नगरपालिकाका पक्लिहवा, झन्डीबजार, दरखसवा, गल्लामन्डी, हाटबजार, ज्योतिपथ,...

विचार/दृष्टिकोण

नेपाल–भारत सम्बन्ध

रामनारायण देव,    नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमण हालै सकिएको छ । भारत सरकारको निमन्त्रणामा भएको यो भ्रमण निकै महìवपूर्ण रहेको छ । योभन्दा...

राजधानीको खानेपानी समस्या

राजधानीको खानेपानी समस्या

कपिलमणि आचार्य,विश्वको कुल भूभागको दुई तिहाइ भाग पानीले ढाकेको छ । त्यसमा कुल खान योग्य पानी एक प्रतिशत मात्र रहेको छ । वर्षेनी शुद्ध खाने पानीको अभावले लाखौं मानिसले मृत्युवरण...

एस.एल.सी. नतिजा र तीता यथार्थ

एस.एल.सी. नतिजा र तीता यथार्थ

श्याम श्रेष्ठ, यसपटकको एस.एल.सी.को नतिजाले नेपालको शैक्षिक क्षेत्रको चिन्ताजनक अवस्थालाई सबैको आँखा खोल्ने गरी छताछुल्ल पारिदिएको छ । जम्माजम्मी चार लाख चार हजार जति विद्यार्थी एस.एल.सी. परीक्षामा सामेल भएकोमा  केवल...

वातावरण/स्वास्थ्य

माईपोखरी बचाउन सुद्याई ‘पुजा’

बुद्धवीर राई,    इलाम, असार ५ गते । विश्व ‘रामसार’ सुचीमा सूचीकृत माईपाखरीलाई बचाईराख्नका लागि माईपोखरी जसविरे समाज तथा पूर्वेली ट्याक्सी व्यावसायिको संयुक्त अयोजनामा सुद्याई ‘पुजा’ गरिने भएको छ । दैवि...

करिब डेढ लाखलाई जुकाको औषधि

रत्ननगर (चितवन), असार ४ गते । चितवन जिल्लामा जेठ महिनामा सञ्चालन गरिएको जुकाको औषधि खुवाउने अभियानमा करिब डेढ लाख बालबालिकालाई यो औषधि खुवाइएको छ ।अभियानका स्रोतव्यक्ति चितवनका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त...

शुक्लाफाँटा कृष्णसारको वासस्थान उपयुक्त बन्दै

बेलौरी (कञ्चनपुर), असार ३ गते । विश्वमै दुर्लभ बाह्रसिँगाको प्रमुख वासस्थानका रूपमा रहेको शुक्लाफाँटा आरक्ष यतिबेला सङ्कटापन्न कृष्णसारका लागि उपयुक्त स्थान बन्दै छ । अन्यत्रबाट स्थानान्तरण गरी ल्याइएका सङ्कटासन्न कृष्णसारको...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना