logo
२०७६ फाल्गुन ९ शुक्रवार

‘रेल गाडी’ सार्वजनिक

मनोरञ्जन |


2020-02-13-8643



गोरखापत्र अनलाइन
काठमाडौं । गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गीत 'रेल गाडी' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय दर्जनौं सन्तोष सुनारको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन र दीपक आचार्यले निर्देशन गर्नुभएको छ ।

भिडियोमा नायक नाजीर हुसेन र प्रियना आचार्यले अभिनय गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?