logo
२०७६ फाल्गुन ९ शुक्रवार

प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा सम्बोधन गर्नुहुँदै  

मुख्य समाचार |


2020-02-15-8722


   
काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे सम्बोधन शुरु भएको छ ।    
    
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालको प्रगतिबारे संसद्लाई जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।    
    
प्रम ओलीले ११ बजे सम्बोधन गर्ने तय भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?