अरिङ्गाले टोक्दा बालिकाको मुत्यु


सल्यान समाचारदाता, सल्यान, असोज २१ गते । अरिगालको टोकाईबाट एक बालिकाको ज्यान गएको छ । सल्यान कालागाउँ ८ झारकाडा की पाँच वर्षिया टीका कुमाइको अरिङ्गालको टोकाइवाट ज्यान गएको हो ।
विहिवार विद्यालयवाट घर फर्कने क्रमममा अरिङ्गालले टोक्दा घाइते वालिकाको उपचारका क्रममा गएराती निधन भएको वुवा तुलाराम कुमाईले जानकारी दिनुभयो । मृतक वालिका श्री न्यु ब्राइटपल फियुचार एकेडेमी स्कुल कालागाउ २ दोभानखोला एल के जि मा अध्यनरत थिइन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना