काठमाडाैकाे तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

 

 

talaju 3jpgगाेखापत्र अनलाइन, काठमाडाै असोज २४ गते । बडा दशैकाे महानवमीका दिन मात्र खुल्ने काठमाडाैकाे ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको भीड लागेकाे थियाे ।
हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

तस्बीर साैजन्य लः दावा ह्लामाे लामा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना