'१० औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७३' (फोटो फिचर)

'१० अाैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७३' को सयपत्री तथा गोदावरी फूलको गमलामा पानी हालेर उद्घाटन गर्नुहुँदै कृषि बिकास राज्यमन्त्री राधिका तामाङ बुधवार ललितपुरको जावलाखेल खेल मैदानमा  । तस्बिर: मोहन भट्टराई/गोप

 

 

 

राजधानीको ललितपुरमा बुधवारबाट सुरु भएको '१० औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७३' मा प्रदर्शनीमा राखिएको फूलसँग सेल्फी लिँदै युवतीहरु । तस्बिर:मोहन भट्टराई/गोप

 

राजधानीको ललितपुरमा बुधवारबाट सुरु भएको '१० औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७३' मा प्रदर्शनीमा राखिएको फूलको तस्बिर लिँदै प्रहरीहरु  । तस्बिर:मोहन भट्टराई/गोप

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना