आज कुकुर तिहार

dog_2काठमाडौँ, कात्तिक १३ गते ।  यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चतुदर्शीका दिन शनिबार आज्ञाकारी जनावर कुकुरको पूजा गरेर मनाइँदैछ ।  कुकुरलाई भैरवको वाहन मानिएको छ ।  मानिस निकट जनावरको रूपमा कुकुरलाई लिइन्छ ।
यसै दिन नर्क पखाल्ने वा नर्क बगाउने भनेर झिसमिसेमा तेल घसेर स्नान गर्ने र जरा माटो काँडासहितको अपमार्गको बिरुवालाई टाउकोमा तीनपल्ट घुमाएर नदी तलाउमा बगाउँदै नर्क कटाउने प्रचलन छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना