विद्युत चोरी गर्नेलाई प्रहरीले पक्रन थाल्यो

electricityसप्तरी समाचारदाता, सप्तरी कात्र्तिक २५ गते । बिधुत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले जिल्लाको विभिन्न ठाउँबाट विद्युत चोरी गर्नेलाई पव्रmाउ गरेको छ ।
अनियन्त्रित हुकिंग प्रयोग गरि विद्युत चोरी गरि उपभोग गर्दै गरेको अवस्थामा पत्थरगाडा १ का सुन्दर साह, प्रमोद सरदार, राजकुमार सरदार, बेल्ही चपेना ९ का पिताम्बर यादव, कोशलेन्द्र मण्डल, विटु यादव, पत्थरगाडा १ का ढलो साह, नर्घो १ का कमलदेव पासवान, नर्घो ३ का डम्बर यादव, पत्थरगाडा २ का बहादुर साह रहेका छन् । पव्रmाउ परेका ब्यक्तिहरुलाई विद्युत कार्यालयबाट विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना