दुई राप्रपाको संयुक्त बैठक आज

pasupati and kamal thapaकाठमाडौँ, मङिसर १  गते । पार्टी एकताका प्रक्रियाबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको संयुक्त बैठक बुधबार (आज) बस्ने भएको छ ।

आउँदो मङ्सिर ६ गते प्रज्ञा–भवनमा पार्टी एकता घोषणासभा हुने समझदारीपछि संयुक्त बैठक बस्न लागेको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठक राप्रपा नेपालको कार्यालय धूम्रबाराहीमा बस्नेछ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना