‘ओके छ त’ बजारमा (भिडियोसहित)

ok 6 taकाठमाडौं । अमृत खाती र जुना प्रसार्इको गीत ‘ओके छ त’ बजारमा आएको छ । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा शब्द/ संगीत अमृत खाती कै छ ।  
म्युजिक भिडियोमा सिर्जु अधिकारी र सञ्जिव ठकुरीले अभिनय गरेका छन् । निर्देशन भने विक्रम चौहानले गरेका हुन्  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना