शुभारम्भ सार्वजनिक

subharanbhaकाठमाडौँ, मङ्सिर ३ गते ।  गीतकार प्रवीण कटवालको आधुनिक गीति सङ्ग्रह ‘शुभारम्भ’ सार्वजनिक भएको छ ।  गायक स्वरूपराज आचार्यको स्वरमा सजिएको गीतको सङ्गीत गोविन्दमधुर आचार्यले गर्नुभएको छ ।  अडियो मात्र सार्वजनिक भएको गीतको म्युजिक भिडियो निर्माण कार्य धमाधम भइरहेको कटवालले जानकारी दिनुभयो ।  गीत म्युजिक संसार नेपाल प्रा.लि.ले बजारमा ल्याएको हो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना