सोनिया जीआर (मोडल)

soniya grकुण्ठा, इकु ब्याक अगेन, सेफ ल्यान्डिङलगायत चलचित्रमा बाल कलाकारका रूपमा अभिनय गर्नुभएकी सोनिया जीआर (गहतराज) चलचित्र द फेमसबाट नायिकाका रूपमा प्रवेश गर्नुभएको हो ।  द फेमसमा नायिका सोनिया सोझी प्रेमिकाको भूमिकामा हुनुहुन्छ ।  नाटक र टेलिफिल्ममा अभिनय गरिसक्नुभएकी सोनिया अहिले चलचित्र द फेमसको प्रचारमा सक्रिय हुनुहुन्छ ।  बीडीएस प्रथम वर्षमा अध्ययनर उहाँ चलचित्रमै भविश्य खोज्ने इच्छा राख्नुहुन्छ ।
मोडल : सोनिया जीआर (गहतराज)
फोटो : रमेश क्षेत्री
स्टुडियो : सीएस फाइभ, महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना