सार्वजनिक बिदामा पनि श्रम स्वीकृति

काठमाडौँ, पुुस १५ गते ।  वैदेशिक रोजगार विभाग श्रम कार्यालयले शुक्रबार र शनिबार सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिनेभएको छ ।  
 घर बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको चापलाई ध्यानमा राखेर विभागको ताहाचलस्थित श्रम कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि श्रम स्वीकृति दिने तयारी गरेको हो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना