मिस कलेज प्रतियोगीद्वारा प्रतिभा प्रस्तुत

miss collegeकाठमाडौँ,माघ १४ गते   ।  मिस कलेज नेपाल–२०१७ का प्रतियोगीहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।  प्रतियोगीले नृत्य, गायन, वाद्यवादन, वक्तृत्वकला, चित्रकला, कविता वाचनलगायत कला प्रस्तुत गर्नुभएको थियो ।
मर्मेड इभेन्ट्स एन्ड इन्टरट्रेनमेन्टद्वारा आयोजित प्रतियोगितामा ४२ जना प्रतियोगीको सहभागिता रहेको छ ।  दिपेशना हमाल, सृष्टी थापा, सहारा सिलवाल, सचिता गिरी, दीक्षा रौनियार, गौरी थापा, उमा मल्ल, स्मृति बुढाथोकी, रजनी कसुला, सलिना गुरुङ, कुसुम कर्माचार्य, नुज्जु अवाले, मनिषा चन्द, रिया नेपाल, सोनु राउत, सुनौता तामाङ, प्रमोदा  गिरी, सिर्जना श्रेष्ठ, पूजा श्रेष्ठ, अनु पनेरु, रोहिनी अधिकारी, कञ्चन श्रेष्ठ र प्रकृति शर्माले प्रतिभा प्रस्तुत गर्नुभएको छ ।  
यस्तै, अनुष्का सिल्पकार, रुपा घले, जाङमु लामा शेर्पा, समृद्धी रेग्मी, सायरा शाक्य, अवन्तिका फँुयाल, रविना थापा, ऋतु मानन्धर, प्रिया श्रेष्ठ, अनुरा शाही, सालु रौनियार, प्रतीक्षा प्रसाई, रजनी ढकाल, सोफिया बजगाई, चाँदनी घिमिरे, निकुञ्ज मोक्तान, विनिता बास्तोला, कृति पाण्डे र सञ्जु थपलियाले प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।  प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना