प्यूठानमा जीप दुर्घटना ६ जनाको मृत्यु

प्यूठान, चैत ११ गते । प्यूठानको स्वर्गद्वारीमा जीप  दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काभ्रेको बनेपाबाट तिर्थयात्री लिएर आएको बा ८ च १५६१ नम्वरको स्कार्पियो जीप आज बिहान दुर्घटना भएको हो ।

स्वर्गद्धारी नजिकै रुमाले भन्ने ठाँऊमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ ।
दुर्घटनामा दुई महिला र जीप चालक ललितपुर निवासी सरोज घले घाईते भएका छन । स्थानीयवासी, प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना