ब्युटी ब्युटी... मधु (भिडियोसहित)

madhuकाठमाडौँ,  चैत १४ गते । गायिका मधु क्षेत्रीले लोकपप गीत ब्युटी ब्युटी छ... स्रोता/दर्शक माझ ल्याउनुभएको छ । मधुलाई स्वरमा मेक्सम खातीले साथ दिनुभएको छ । गीतलाई म्युजिक नेपाल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ । 

क्रान्ति केसीले निर्देशन गरेको ‘ब्युटी ब्युटी छ...’ म्युजिक भिडियोमा एसराज गहतराज र अनु शाहले अभिनय गर्नुभएको छ । भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको छ ।
यसअघि सार्वजनिक मधुका जवानी छल्कियो..., आगो पा¥यो..., पिरती लगाउन... लगायत गीत दर्शक/स्रोताले मन पराएका छन् । कैलालीको चौमालामाकी मधु सात वर्षदेखि नेपाली सङ्गीतमा सक्रिय हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना