कृष्णाको राम्रो नी छैन म नराम्रो नी हैन बजारमा (भिडियोसहित)

काठमाडौँ, चैत १५ गते । गायिका कृष्णा गुरुङले राम्रो नी छैन म नराम्रो नी हैन आजभोली मायाले आँखै लगाउदैन स्रोता/दर्शक माझ ल्याउनुभएको छ । कृष्णालाई स्वरमा रामजी खाँडले साथ दिनुभएको छ । गीतलाई आशिस म्युजिक मार्फत युट्युबमा सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियो लाई निर्देशन गरेका छन बब्बु थापाले भने छायाँकन गरेका छन ज्ञानेन्द्र शर्मा ले सम्पादन प्रविन भट्ट ले गरेका हुन । यसअघि कृष्णाको झिम झिम गर्ने परेलीमा धेरै गाजल नलगाउ हल्का हल्का लाएको दामी देखिन्छ,, बोल को गीत ले स्रोता /दर्शक को धेरै भन्दा धेरै माया पाएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना