सल्यानमा माओवादी १२, एमाले ७, काँग्रेस ४ स्थानमा विजयी

सल्यान, जेठ २ गते । यहाँका २३ वडाको मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म सार्वजनिक भएको मतपरिणाममा नेकपा माओवादी केन्दले १२ स्थानमा विजय हासिल गरेको छ । कपुरकोट गाउँपालिका वडा नं १ मा बालाराम खड्का , २ मा मानवहादुर राणा, दार्मा गाउपालिका वडा नं ३ मा सेतिराम रोकाय, ४ मा चन्द्रवहादुर रावत, ५ मा दुर्गा मल्ल वडान ६ मा राम ब केसी विजयी हुनु भएको छ । यस्तै ढोरचौर गाउँपालिका वडा नं १ बाट राम बहादुर बस्नेत, २ नं वडाबाट रुद्र ब बुढाथोकी वागचौर नगरपालिका वडा न,११ मोहन खड्का, १२ मा दिपक वली, छत्रेश्वरी २ मा प्रेमवहादुर खड्का, रामपुर ६ टेकवहादुर थापा विजयी हुनु भएको छ ।
नेकपा एमालेका तर्फवाट शारदा नगरपालिका १ मा नवराज वुढाथोकी, २ मा केशव श्रेष्ठ, ३ मा टोपवहादुर थापा, वन्गाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डाँगी, ढोडचौर ३ मा शालिकराम वुढाथोकी, वागचौर नगरपालिका २ घनश्याम शर्मा, त्रिवेणी १ मा छवी केसीले विजयी प्राप्त गर्नु भएको छ ।
त्यस्तै नेपाली काँग्रेसले बागचौर नगरपालिका वडा न १ बाट नेत्र प्रकाश डाँगी र कालिमाटी गाउँपालिका वडा न ७ नैनसिहं राना, त्रिवेणी २ मेगराज रोका,छत्रेश्वरी १ नेववहादुर शाह विजयी हुनु भएको छ ।
शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३७६० उपप्रमुख –साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ६९३ उपप्रमुख : सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ४६६ उपाध्यक्ष : झरणा वुढाथोकी४०३
राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ७७३

वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२
नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४
नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४

वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट ७१३
नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ८२९ उप प्रमुख : तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ८२९ उपाध्यक्ष : मञ्जु यरी ७७२

ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९९१
नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१० उपाध्यक्ष : पुष्पा वोहोरा १५४०
नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष ; भूमि वुढाथोकी १२५७

दार्मा गाउँपालिका अपडेट
नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१६२६ उपाध्यक्ष : तालमेल
नेकपा एमाले,  तालमेल उपाध्यक्ष : दल बहादुर केसी १५२३
नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २८३९ उपाध्यक्ष : टिका शर्मा वली २८३०
वडा नम्वर २ मा मत गणणना सुरु
नेपालीकाँग्रेस डिल्लीवहादुर चन्द १०
नेकपा माओवादी केन्द्र डिल्ली केसी पासा∙ १७

त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : मान बहादुर डाँगी १३२१ उपाध्यक्ष : करुणा खड्का १३०६
नेकपा एमाले, अध्यक्ष : लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्ष : पवित्रा केसी ९७९
नेकपा माओवादी केन्द्र अध्यक्ष : अजय रोका ५१७ उपाध्यक्ष : लिलावती वुढा ५४४
राप्रपा अध्यक्ष : मंगलु पुन ८४

कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : दुर्गा गिरी २२५ उपाध्यक्ष : ओकी महतरा ७४
नेकपा एमाले अध्यक्ष : भिम बहादुर सेन ८८९ उपाध्यक्ष : तिला बुढा मगर ४९६
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रकाश भरारी ७६७ उपाध्यक्ष : एलिना राना ५९४


कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : भरत पुन ३३६ उपाध्यक्ष : कमला अधिकारी २८१
नेकपा एमाले अध्यक्ष : दान बहादुर खत्री केसी १९१ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी २०८
नेकपा माओवादी केन्द्र अध्यक्ष : पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्ष : प्रिती डिसी विसि २१०

छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : सन्तोष के.सी.८२९ उपाध्यक्ष : सिता के.सी. १७४
नेकपा एमाले अध्यक्ष : ओज बहादुर बुढाथोकी ४८०उपाध्यक्ष : बुद्ध कुमारी खत्री केसी १३४
नेकपा माओवादी केन्द्र अध्यक्ष : चित्र वहादुर केसी ९२१ उपाध्यक्ष : राधा कुमारी शर्मा घर्ति १२४

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना