जेठ ११ मा भोटो जात्रा

bhoto jatraललितपुर, जेठ ९ गते ।  रातो मच्छिन्द्रनाथको रथलाई सोमबार साँझ जावलाखेल पु¥याइएको छ ।  रथलाई थतिटोलबाट जावलाखेल पु¥याइएको हो ।  रथलाई जावलाखेल पु¥याइएको चौथो दिनमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने चलन छ ।  जेठ ११ गते भोटो जात्रा परेको छ ।  यस पटकको रथ जात्रा गत वैशाख १७ गतेबाट सुरु भएको थियो ।  
भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ ।  भोटोको स्वामित्वलाई लिएर विवाद भएपछि प्रमाण लिएर आउनेलाई दिइनेछ भनी भोटो देखाउने चलन परम्परादेखि चल्दै आएको हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना