गोमा एयरको विमान लुक्लामा दुर्घटना

goma air_1

सल्लेरी (सोलुखुम्बु), जेठ  १३ गते  । गोमा एयरको कार्गो विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै आज दुर्घटना भएको छ । 


विमानस्थलदेखि करिब दुई सय मिटर तल उक्त विमान झरेको जानकारी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिए पनि घटनाबारे अरु विवरण आएको छैन । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना