दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित




रामपुर (पाल्पा), असार ७ गते । पाल्पामा दुईजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरकी लक्ष्मी विक र निस्दी गाउँपालिका–३ झिरुवासकी कुमारी विक निर्विरोध निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी लक्ष्मी र कुमारीको एकल उम्मेदवारी परेको थियो । उहाँहरु विरुद्ध उजुरी नपरेपछि निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना