भद्रपुर–१मा एमाले विजयी  

cpnuml_election_भद्रपुर, असार १७ गते । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका वडा नं १ का अध्यक्षमा नेकपा(एमाले)का दशरथ प्रधान समूहसहित विजयी हुनुभएको छ । 

प्रधानले ८४२ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मेदनीप्रसाद शिवाकोटीेले ५५३ मत प्राप्त गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना