स्थानीय तह निर्वाचन परिणाम : एमाले र काँग्रेसबीच प्रतिस्पर्धा

भउचप्रसाद यादव

काठमाडौँ, असार २१ गते ।  मुलुकमा सम्पन्न दोस्रो तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।  मङ्गलबार राति ११ बजेसम्म सार्वजनिक गरिएको परिणामअनुसार नेकपा (एमाले)ले १३० स्थानीय तहमा विजय हासिल गर्दै अग्रता कायम राखेको छ ।
त्यसैगरी नेपाली काँग्रेसले १११ स्थानीय तहमा विजय हासिल गरी दोस्रो तथा नेकपा (माओवादी केन्द्र)ले ३६ स्थानीय तहमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।  अन्य १६ स्थानमा विजयी
भएका छन् ।  uml mk nc

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना