चित्रकार राई नयाँ दिल्ली प्रस्थान

काठमाडौँ,  साउन २३ गते  । नेपाल कला परिषद्का सहमहासचिव चित्रकार शान्तकुमार राई पेटमा भएका समस्याका कारण थप उपचारका लागि आज बिहान भारत नयाँदिल्लीस्थित अपोलो अस्पताल प्रस्थान गर्नुभएको छ ।
अल्का अस्पताल जाउलाखेलमा शनिबारदेखि भर्ना गरिनुभएका उहाँ विमानबाट त्यसतर्फ जानुभएको परिषद्का सदस्य नरेश सैैँजुले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds