गोविन्दबल्लभ पन्त नेफ्सा सम्मान ढकाललाई

काठमाडौँ,  कात्तिक २८ गते ।  यस वर्षको ‘गोविन्दबल्लभ पन्त नेफ्सा एवार्ड’ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पदमश्री इन्टरनेशनल कलेज, काठमाडौँकी प्रकृति ढकाललाई प्रदान गरिने भएको छ ।

गोेविन्दबल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष हरिहर गुरागार्इं (क्यानडा), डा भवानी चम्लागार्इं ( फिनल्यान्ड), नवराज दाहाल र अमूल घिमिरे (नेपाल) रहेको खाद्य वैज्ञानिकको मूल्यांकन समितिले ट्रस्टको मापदण्डअनुसार प्राप्त निवेदनबाट ढकाललाई आज छनोट गरिएको हो ।

देशभरका विटेक खाद्य प्रविधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छ वर्षदेखि प्रत्येक सम्मान प्रदान गरिँदै आएको ट्रस्टका अध्यक्ष हिक्मत थापाले जानकारी दिनुभयो । विजेतालाई पदक, सम्मान र रु १० हजार प्रदान गरिने छ । नेपालका विश्वविद्यालयमा खाद्यप्रविधि विषयमा अध्ययनरत विद्यार्थीलाई हौसला दिने उद्देश्यले सो पुरस्कार दिन शुरु गरिएको बताइएको छ ।

यस वर्षको ‘गोविन्दबल्लभ पन्त नेफ्सा एवार्ड’ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पदमश्री इन्टरनेशनल कलेज, काठमाडौँकी प्रकृति ढकाललाई प्रदान गरिने भएको छ ।

गोेविन्दबल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष हरिहर गुरागार्इं (क्यानडा), डा भवानी चम्लागार्इं ( फिनल्यान्ड), नवराज दाहाल र अमूल घिमिरे (नेपाल) रहेको खाद्य वैज्ञानिकको मूल्यांकन समितिले ट्रस्टको मापदण्डअनुसार प्राप्त निवेदनबाट ढकाललाई आज छनोट गरिएको हो ।

देशभरका विटेक खाद्य प्रविधिमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छ वर्षदेखि प्रत्येक सम्मान प्रदान गरिँदै आएको ट्रस्टका अध्यक्ष हिक्मत थापाले जानकारी दिनुभयो । विजेतालाई पदक, सम्मान र रु १० हजार प्रदान गरिने छ । नेपालका विश्वविद्यालयमा खाद्यप्रविधि विषयमा अध्ययनरत विद्यार्थीलाई हौसला दिने उद्देश्यले सो पुरस्कार दिन शुरु गरिएको बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds