यौन शोषण घटेन

yaun apradhकाठमाडौंँ, मङ्सिर १५ गते ।  बालबालिकामाथि हुने गरेका यौन शोषणका घटनामा कमी आउन सकेको छैन ।  चेन्ज नेपाल नामक संस्थाले गरेको अध्ययनबाट मसाज पार्लर र रेस्टुरेन्टमा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कामको बहानामा राख्ने र पछि डर, धम्की वा रकम दिएर यौन शोषण गर्ने गरेको देखिएको छ ।  चेन्ज नेपालले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा संस्थाका निर्देशक प्रमेश प्रधानले यस्ता घटना बढ्दै जानु दुःखद भएको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना