सत्र मलामीले मतदान गरे

रामपुर पाल्पा, मंसिर २१ गते । जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन् ।

रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आवज निधन भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिनुभयो ।  (रासस)/फाइल फोटो

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds