काठमाडौँ–९मा वाम गठबन्धन विजयी

Krishna Gopal Shresthaकाठमाडौँ, मंसिर २३ गते ।  काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । 

वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याउनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना