इलाम १ बाट झलनाथ खनाल निर्वाचित

Jhalanath Khanal Chairman CPN UMLइलाम , मङ्सिर २४ गते ।  नेकपा एमालेका नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना