विश्वकै होचो व्यक्ति खगेन्द्रलाई सम्मान

काठमाडौँ, माघ २८ गते । नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उहाँलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे न्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल हुनुभएकाले राज्यले उहाँको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताउनुभयो । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds