थाई सेना प्रमुख आज आउनुहुँदै

thai armyकाठमाडौँ, वैशाख १९ गते । थाइल्यान्डका सेना प्रमुख तोन्चाइयान स्रिस्वाना नेपालको चार दिने औपचारिक भ्रमणमा बुधबार काठमाडाँैं आउँदै हुनुहुन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा उहाँ नेपाल आउन लाग्नुभएको हो । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेना प्रमुख स्रिस्वानाले चारदिने नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलसँंग शिष्टाचार भेटवार्ता गर्नुहने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना