भारी वर्षा हुने

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २७ गते । आगामी दुई दिनसम्म मुलुकभरि भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले अझै मनसुन पूर्णरूपमा सक्रिय रहेको बताउँदै सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका केही स्थानहरूमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds