अर्याल र सुवेदीलाई नहटाउन अन्तरिम आदेश


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । सर्वोच्च अदालतले साझा सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य पदमा नियुक्त हुनु भएका डीपी अर्याल र मुक्ति सुवेदीलाई सोही पदमा रही काम गर्न दिनु भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोचका न्यायाधिश आनन्दमोहन भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।
अर्याल र सुवेदीलाई गत असार २० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पदबाट हटाइएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds