छ जनाको नाम चयन

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २८ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति छनोट गर्न गठित कमिटीले प्रारम्भिक रूपमा छ जनाको नाम चयन गरेको छ ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका २२ जनामध्येबाट छ जना चयन गरेको हो । ती छजनामा डा गेहनाथ बराल, डा. देवनारायण साह, डा. विधाननिधि पौडेल, डा. ढुण्डीराज पौडेल, डा. विश्वनाथ यादव र डा. अजित रायमाझी हुनुहुन्छ ।
समितिले ती छ जनालाई ३१ भदौमा कार्ययोजना प्रस्तुतिका बोलाएको छ । समितिकाका सदस्य डा. सुशील प्याकुरेलले चिकित्सकहरूको प्रस्तुतिको आधारमा तीन जनाको नाम प्रतिष्ठानका

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds