Saturday, 20th September 2014

  1. मुख्य समाचार

पार्टी पद्धतिमा चल्नुपर्छ: पौडेल

पार्टी पद्धतिमा चल्नुपर्छ: पौडेल

काठमाडौ, असोज ४ गते  । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी पद्धतिमा चल्नुपर्ने बताएका छन्।नेपाली कांग्रेस लम्जुङ–काठमाडौं सम्पर्क समितिद्वारा विजयादशमी तथा दिपावलीका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले...

'नेपालको विकासमा जस्तोसुकै सहयोग गर्न भारत तयार’

'नेपालको विकासमा जस्तोसुकै सहयोग गर्न भारत तयार’

काठमाडौ, असोज ४ गते  । भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा हरतरहले सघाउन भारत तत्पर रहेको बताएका छन्।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आन्तरिक मामिला/गृहमन्त्रीहरूको छैटौं बैठकमा भाग लिन...

Click on the slide

बालश्रम–आवश्यकता वा वाध्यता

डोटीको डौड गाविसमा घर छाउनका लागि बालबालिकालाई ढुङ्गा बोकाइदैतस्विर डिल बहादुर सिंह

Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.

थप शीर्ष समाचारहरु »

कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा

Share this post
FaceBook  Twitter  Mixx.mn     

 

 

 

कपिलवस्तु , माघ ९ गते । कपिलवस्तुको जितपुरमा यहि माघ ११ बाट संचालन हुन लागेको चौथो कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक कपिलवस्तु व्यापार संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी ९० प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । महोत्सवको समुदघाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारवाट हुने संयोजक देवीप्रसाद पाण्डेले बताउनुभयो । उहाले हाल सम्म महोत्सव स्थलको गेट निमार्ण, स्टल निर्माण, स्टल वुकिंग, अतिथी तथा कलाकार चयन कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । बाकी काम योजनाबद्ध ढंगले द्रुत गतिमा अघि बढाइएको समेत उहाले बताउनुभयो ।  “स्वदेशी उद्योग, उत्पादन र उद्यमीहरुको प्रबद्र्धन गरौ, ऐतिहासिक, पुरातात्विक सम्पदा तथा कला संस्कृतिको संरक्षण गरौ” भन्ने नाराका साथ यसवर्ष संचालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सव अवधि भर करिब २ करोडको कारोवार हुने अनुमान गरिएको छ । सो अवसरमा जिल्लाको पर्यटकिय तथा पुरातात्विक क्षेत्र तिलौराकोट ,कुदान, अरौराकोट, शिवगढी मन्दिर लगायतका क्षेत्रको अवलोकन गर्नको लागी टुर प्याकेजको व्यवस्था गरीएको निर्देशक छविरेश्मि मगरले वताउनुभयो । महोत्सववाट दर्शकको मतका आधारमा ३० हजार रकमको पुरस्कार सहित डान्सिंग आईडल छनोट गरीने भएको छ । साथै महोत्सवमा स्थानिय कृषी जन्य उत्पादन, सामुदायिक बनबाट उत्पादित सामग्री, घरेलु तथा साना उद्योगवाट उत्पादित वस्तुहरुले समेत प्रमुख प्राथमिकता पाउने सचिवालयले जानकारी दिएको छ । महोत्सवलाई व्यवस्थित र प्रभावकारी बनाउन २१ बाट २२ सदस्यीय सचिवालय समिति र ३१ बाट ३७ ओटा विषयगत उपसमिति गठन गरि कामलाई अगाडि वढाइएको महोत्सवका कार्यक्रम विकास तथा योजना निर्माण समितिका संयोजक गुणनिधी भुसालले जानकारी दिनुभयो ।

 

 

 

राष्ट्रिय

नेत्री प्रधानलाई फेरि निमोनियाको समस्या

नेत्री प्रधानलाई फेरि निमोनियाको समस्या

काठमाडौँ, असोज ४ गते  । वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी साहना प्रधानलाई फेरि निमोनियाको समस्या देखिएको छ ।    उहाँको उपचारमा संलग्न चिकित्सक डा सङ्गीतलाल कसजुले नेत्री प्रधानलाई केही दिनदेखि निमोनियाको समस्या देखिएको...

दशैंमा तलव खुवाउन चन्दा संकलन

लक्ष्मण पौडेल भैरहवा, असोज ४ गते । रुपन्देहीको बुटवल नगरपालिकाभित्र रहेको एक सामुदायिक विद्यालयले दशैंमा शिक्षकहरुलाई तलव खुवाउन चन्दा संकलन गर्ने भएको छ । आर्थिक अभावमा रुमल्लिएको बुटवल– ४ मैनाबगरस्थित...

बाँकेको अगैयामा देशकै सबैभन्दा ठुलो क्षयरोग अस्पताल स्थापना गरिने

सिराजुद्दिन खान नेपालगन्ज, असोज ४ गते । बाँकेको अगैयामा नेपालकै सबैभन्दा ठूलो क्षयरोग उपचार (टिबी) अस्पताल स्थापना गरिने पहल शुरु गरिएको छ ।क्षयरोग क्षेत्रमा कार्यरत टिबी नेपाल नामक गैर सरकारी...

खुला पृष्ठ

ट्याक्रोलिमस नामक उपकरणको सेवा सुरु

काठमाडौँ, असोज ४ गते । अङ्ग प्रत्यारोपणपछि प्रत्यारोपीले सेवन गर्ने औषधिको मात्रा जाँच गर्ने ट्याक्रोलिमस नामक गुणस्तरीय र विश्वस्तरीय उपकरणको सेवा नेपालमा पनि सुरु भएको छ ।     यसलाई पहिलोपटक...

चट्याङले एकको मृत्यु, तीन घाइते

हेटौंडा, असोज ४ गते । मकवानपुरको शिखरपुरमा शुक्रबार साँझ बर्षासँगै परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । शिखरपुर गाविस ७ तल्लो भालुखोलामा...

निजि जग्गा पास गराउने बहानामा सरकारी जग्गा निजि नाममा पास गराईयो

नेपालगन्ज, असोज ४ गते । बाँके जिल्लास्थित मालपोत कार्यालयमा कर्मचारी र भूमाफिया तथा ठगहरुको मिलेमतोमा एउटाको नामको जग्गा अर्काको नाममा र अर्काको जग्गा कुनै अन्यको नाममा गराउने घट्नाहरु बढ्दै गएका...

उपत्यका

दुव्र्यसनीबाट हुन सक्ने चोरी लुटपाट नियन्त्रण गर्न अभियान

चापागाउँ (ललितपुर),  असोज ४ गते  । महानगरीय प्रहरी परिसर ललितपुरले दुव्र्यसनीको माध्यमबाट हुन सक्ने चोरी तथा लुटपाट नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।चाडपर्वलाई लक्षित गरी दिउँसोको समयमा घर खाली...

एनसेल लिटरेचर फेस्टिबल सुरु

काठमाडौँ, असोज ३ गते  । बुकवर्म फाउन्डेसनको आयोजनामा आजदेखि काठमाडौँको प्रज्ञा भवन कमलादीमा चार दिवसीय एनसेल लिटरेचर फेस्टिबल–२०७१ सुरु भएको छ ।        फेस्टिबलको उद्घाटन वरिष्ठ साहित्यकार डा. बानिरा गिरीले...

विद्यार्थी नभएका जिल्लाका ३१ सामुदायिक विद्यालय गाभिने

भक्तपुर,  असोज ३ गते  । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा विद्यार्थी नभएका ३१ वटा सामुदायिक विद्यालय नजिकैको चालु अर्को विद्यालयसँग गाभ्ने भएको छ ।जिशिका भक्तपुरले गत वर्षदेखि विद्यालय नभएका र...

कला

पोखरामा म्युजिक फेस्टिबल

पोखरामा म्युजिक फेस्टिबल

पोखरा ।  साङ्गीतिक सहर पोखरामा पहिलो पटक आयोजना गरिएको  इलेक्ट्रोनिक म्युजिक फेस्टिबलमा पोखरेली युवायुवती  मस्त भए ।  साँझ नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको खुला चौरमा आयोजना गरिएको फेस्टिबलमा पोखरेली युवा असिनपसिन हँुदै नाच्न व्यस्त भए । ...

सप्ताहव्यापी कला प्रदर्शनी सम्पन्न

सप्ताहव्यापी कला प्रदर्शनी सम्पन्न

काठमाडौँ ।  नेपाल कला परिषद् बबरमहलमा आयोजित साताव्यापी कला प्रदर्शनी सम्पन्न भएको छ ।  युनिभर्सल कलेजमा फाइन आर्ट विषयको प्लस टु आरम्भ भएको अवसरमा सोही कलेजले प्रदर्शनी आयोजना गरेको हो ।  प्रदर्शनीमा कलाकार सञ्जय वान्तवाको...

मोडलिङमा आउँदैछिन् काजोल

मोडलिङमा आउँदैछिन् काजोल

म्युजिक भिडियोबाट मोडलिङमा प्रवेश गर्नुभएकी काजोल खनालको अध्ययनको विषय ल्याब टेक्निसियन हो ।  ल्याब टेक्निसियनका रूपमा केमिकलसँगको दैनिकी काजोललाई मन परेन ।  त्यसैले छ महिनाअघि मोडलिङको दुनियाँमा प्रवेश गर्नुभयो ।  अर्घाखाँची जिल्ला खनदह काभरनेटाकी काजोल...

पूर्व

समय नाघेको ठूलो मात्रा औषधी बरामद

सप्तरी, असोज ४ गते । सप्तरीको कडेरबोनास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट ठूलो मात्रा समय नाघेको औषधीहरु स्थानियहरुले बरामद गरेका छन् ।    स्थानियहरुले चर्पीमा केही औषधी भेटाएपछि अन्यत्र पनि चेक गर्दा विभिन्न...

दोलखा भिमेश्वर मन्दिरको गुठी र अन्य गुठीको नाममा प्रसस्त जग्गा रहेको तथ्याङ्क

सन्तोषी कार्की,दोलखा, असोज ४ गते । साक्षात् भविष्य सुचकको नामले प्रसिद्ध दोलखा भिमेश्वर मन्दिरको गुठी र दोलखाका अन्य गुठीको एक लाख ३० हजार ६ सय ३८ बर्गमिटर जग्गा रहेको तथ्य...

चट्याङबाट एकको मृत्यु, १३ घाइते

नुवाकोट, असोज ४ गते  । चट्याङ लागेर यहाँ एक जनाको मृत्युभएको छ भने  १३ जना घाइते भएका छन् ।  रालुकादेवी गाविस–२ मुडुलेमा गएराति परेको चट्याङबाट ३० वर्षीय मर्सानी तामाङको मृत्यु...

पश्चिम

नवलपरासीमा फस्टाउदो व्यवसायिक तरकारी खेति

होमराज रानाभाट,नवलपरासी,असोज ४ गते । नवलपरासीको दर्जनौं गाविसका कृषकहरु व्यवसायिक तरकारी खेतिमा निर्भर छन् । परम्परागत खेतिबाट पेटमात्र पाल्न सक्ने भएको हुँदा आफ्नो जिवनलाई गुणस्तरीय बनाउनका लागि पनि व्यवासयिक तरकारी...

कारागारमा क्षमताभन्दा अत्यधिक कैदी

पोखरा,  असोज ४ गते  । कास्की कारागारमा क्षमताभन्दा अत्यधिक कैदी राखिँदा कारागार अस्तव्यस्त भएको छ ।विसंं २०२२ मा बनेको उक्त कारागारमा ६० जनाको क्षमता भएपनि अहिले  ५१७ जना कैदी राख्नुपरेको...

नेपालगन्ज नगर भित्रका सबै सडक भत्केर खाल्डाखुल्डीमा परिणत

नेपालगन्ज, असोज ४ गते । मध्य र सुदुर पश्चिमको प्रमुख केन्द्रबिन्दु मानीने नेपालगन्ज नगरपालीका भित्रका सबैे सडकहरु भत्केर खाल्डाखुल्डीमा परिणत भै जिर्ण अवस्थामा पुगेका छन् । सोही कारणले नगरवासीहरुलाई सवारी...

विचार/दृष्टिकोण

मलेसियाबाट सिक्नुपर्ने पाठ

मलेसियाबाट सिक्नुपर्ने पाठ

प्रकाश ज्वाला,  मैले सभापतिको जिम्मेवारी लिइरहँदा व्यवस्थापिका–संसद्को अर्थ समितिमा ज्यादै महìवपूर्ण विषय ‘सार्वजनिक खरिद व्यवस्था’मा देखापरेका समस्या र समाधानका सम्बन्धमा छलफल चलिरहेको थियो ।  उपसमिति गठन गरी यस विषयमा गहिरो...

पर्यटन र हवाइटिकट

पर्यटन र हवाइटिकट

खेम गैरे, अगस्त महिनादेखि नै पर्यटक आगमनको संख्या वृद्धि हुनथाले पनि नेपालमा सेप्टेम्बर महिनादेखि पर्यटकको मुख्य सिजन शुरु हुन्छ ।  न जाडो न गर्मीको यस रमाइलो शरद ऋतुमा भारत, बेलायत,...

समाज रूपान्तरणमा सामुदायिक रेडियो

समाज रूपान्तरणमा सामुदायिक रेडियो

मोहन चापागांई, प्रजातान्त्रिक सरकारको अवधारणा भनेको नागरिक र सरोकारवालाका माग र उनीहरूले उठाएका विषय सम्बोधन गर्नु हो ।  राज्यका सबै निकाय र अंगमा सरोकारवालाको सहभागिता हो ।  यसको मूल मर्म...

स्वास्थ्य

मौरीको विषले उपचार

मौरीको विषले उपचार

मौरीले चिलेको कसलाई मन पर्ला र ! मौरीले चिलेको स्थानमा दुख्ने मात्र होइन, पोल्छ र चिलाउँछ पनि ।  धेरै मौरीले एकसाथ चिलेमा त ज्वरोसमेत आएर थला परिन्छ ।  तर, मौरीले...

बामे सर्नुमा ऋतुको प्रभाव

 बामे सर्नुमा ऋतुको प्रभाव

जन्म भएको ऋतुले शिशुको विकासमा कस्तो असर पार्छ भन्ने कहिले सोच्नु भएको छ ? इजरायलको हाइफा विश्वविद्यालयमा भएको एक नयाँ अनुसन्धानले शिशु जन्मिएको ऋतुले उसको जीवनको पहिलो वर्षमा महìवपूर्ण प्रभाव...

डराएका बच्चा निद्रामा हिँड्छन्

 डराएका बच्चा निद्रामा हिँड्छन्

विगतमा भएका अनुसन्धानले बाल्यकालमा कसैको जन्ड स्वभावबाट प्रताडित हुनेहरू पछिगएर बेचैनी, डिप्रेसन र अन्य मानसिक समस्याबाट ग्रस्त हुने नतिजा दिएका थिए ।  एक नयाँ अनुसन्धानले जनाए अनुसार आठ देखि १०...

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना