logo
२०७७ श्रावण २२ बिहीवार

‘आमा र माटो’ सार्वजनिक

विदेश |
कला |


2020-01-29-7844



गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । श्री ईश्वरीप्रसाद भट्टको कविता सङ्ग्रह ‘आमा र माटो’ बजारमा आएको छ ।
संयुक्त राज्य अमेरिकाको न्यू ह्यामसायरमा बसोबास गर्नुहुने श्री ईश्वरीप्रसाद भट्टको उक्त कृति लेख्नुभएको हो ।
हालै उक्त कविता सङ्ग्रहलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको तेस्रो च्याप्टर सम्मेलनको अवसरमा जापानको राजधानी टोकियोमा जनवरी ११ तारिखमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा र अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीलगायतले विमोचन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?