अखिल नेपाल महिला सङ्घले एक सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘महिला हिंसा अन्त्यका लागि घरघरमा सदस्य टोलटोलमा सङ्गठन हाम्रो अभियान’ भन्ने नाराका साथ तुलसीलाल समृति प्रतिष्ठान, च्यासलमा आइतबार आयोजित जलवायु परिवर्तन र महिला : अवसर र सम्भावना विषयक विचार गोष्ठिमा उहाँले सो कुरा बताउनुभएको हो।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अन्तर्राष्ट्रिय महिला दिवसलाई समानता, न्याय र महिला सशक्तीकरणको अवस्था निर्माण गर्ने प्रेरणादायी दिनको रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले अधिकारको प्रत्याभूतिबाट समानता हासिल हुने बताउनुभएको छ ।
नेकपा (एमाले) की उपाध्यक्ष एवम् मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला अधिकारको सुनिश्चितताका लागि महिला निर्णायक ठाउँमा पुग्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।
आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धाका लागि दर्ता भएका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिनुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक सिर्जनात्मकताको ठुलो अपेक्षा पार्टी पङ्तिमा रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध हुने सेवाग्राहीको सङ्ख्या एक करोड ७० लाख पुगेको छ ।
“हामी स्कुल पढ्ने केटाहरु सबैलाई यी कांग्रेसी मोराहरु भन्थे, नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले भन्नुहुन्छ, “दार्जलिङमा पढ्ने सबैले गोर्खा लिगको नारा लगाइरहेको हुन्थ्यो । २००७ सालभन्दा अगाडि दार्जलिङमा पढ्ने केटाहरुले इलाममा पर्चा छोड्दा पक्रेर धनकुटा लगेको थियो ।”
नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सबैको साझा लक्ष्य समाजवाद बनेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा गोररखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले नागरिकको त्याग, बलिदान, संयुक्त जनआन्दोलनबाट देशमा प्रजातन्त्र स्थापना भएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो ।
वामपन्थी नेता मोहनचन्द्र अधिकारीले नेपाली जनताले आफ्नो खुट्टामा उभिएर राणा शासनको अन्त्य गरेको बताउनु भएको छ ।
सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को नीति तर्जुमा अन्तिम चरणमा पुगेको बताउनुभएको छ।
प्रा.डा. ढुङ्गेलले प्रणय दिवस (भ्यालेन्टाइन डे) को नाममा प्रेम सम्बन्धमा सतही बुझाइको मात्र विकास हुँदै गएको बताउनुभएको हो ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान विभागले हिउँदको बाँकी समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो वर्ष हिउँदयाममा पश्चिमी वायुको प्रणाली कमजोर रहेका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपात परेको बताउनुभयो ।