त्रिवेणी–कोरला त्रिदेशीय नाका
मुलुक प्रादेशिक संरचनामा जाने क्रममा नवलपरासीको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा परेको थियो ।
समृद्धिको आधार पर्यटन
तराईको नवलपुरको त्रिवेणी सुस्तादेखि हिमालको धवलागिरि हिमाल (८१६७ मिटर) सम्म फैलिएको गण्डकी प्रदेश प्राकृतिक विविधतापूर्ण छ । साबिक धवलागिरि अञ्चलका चार जिल्ला, गण्डकी अञ्चलका छ जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्तापूर्वको क्षेत्र समेटेर बनेको प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन हो । ऊर्जा, कृषि, उद्योग र व्यवसायका सम्भावना पनि यो प्रदेशमा छन् । पर्यटनको राजधानी सहर पोखरा महानगर प्रदेशको राजधानी सहरसमेत हो । राष्ट्रिय जनगणना २०७८ बमोजिम यो प्र
होमस्टेको ‘हब’ बन्दै लमजुङ
सार्क राष्ट्रकै नमुना पर्यटकीय गाउँका रूपमा विख्यात लमजुङको घलेगाउँ पुग्दा मुग्ध नहुने कोही नहोला ।
धार्मिक पर्यटनमा अग्रणी
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक रूपले अत्यन्त महत्वपूर्ण गण्डकी प्रदेशका ११ जिल्लामा सुन्दर, शान्त र रमणीय स्थलहरू छन् ।
गाउँ गाउँमा आधारभूत अस्पताल
देशमा सङ्घीयता कार्यान्वयनसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै परिवर्तन भएको छ । गाउँ गाउँमा सुविधासम्पन्न अस्पताल बन्दा स्थानीयमा खुसी छाएको छ । कतै अस्पताल राम्रोसँग सञ्चालनमा आएका छन् भने कतिपय अस्पतालका भने भवन बन्दाबन्दै अलपत्र परेका पनि छन् ।
सरकारी सबै सूचनामा गोरखापत्रको पहुँच होस्
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–२०५२ को आठौं अधिवेशनमा बोल्ने वक्ताहरूले गोरखापत्रका समाचार विश्वसनीय भएकाले सरकारले प्रकाशन गर्ने सबै सूचनामा गोरखापत्र पहुँच हुनुुपर्नेमा जोड दिनुभयो ।
सुशासनको बाटोमा अघि बढ्दै छौँ : मुख्यमन्त्री
चेतनारायण आचार्य विसं २०८१ साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
पूर्वाधार विकासका प्रयास
लुम्बिनी प्रदेशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई हेर्दा यो प्रदेशमा सिङ्गो मुलुक देखिन्छ ।
सडक पूर्वाधार, समृद्धिको आधार
पूर्वाग्रही प्रवृत्ति, निराशा र निष्क्रियताको अस्वाभाविक चर्चा हुने गरेकाले भएका विकास निर्माणका कामसमेत ओझेलमा पर्ने गरेका छन् ।
सुविधासम्पन्न स्थानीय सरकार
स्थानीय सरकार स्थापना भएसँगै सिंह दरबारको अधिकार गाउँ गाउँमा पुग्न थालेको हो ।
प्रदेशकै नमुना गुलरिया
बर्दियाको सदरमुकाम गुलरिया सङ्घीयतासँगै विकासको नमुनाका रूपमा अघि बढेको छ ।
पर्यापर्यटनको सम्भावना
तराईका पाँचसहित भित्री मधेश र पहाडी जिल्ला समेटेर १२ जिल्ला रहेको लुम्बिनी प्रदेश जैविक विविधता र पर्यापर्यटनको सम्भावना बोकेको प्रदेश हो ।
शालिग्राम संरक्षण प्राथमिकतामा
हिन्दु धर्ममा शालिग्रामलाई अत्यन्तै पवित्र र पूजनीय मानिन्छ ।
प्रदेश गौरवका आयोजना
लुम्बिनी प्रदेश सरकारले अगाडि बढाएका प्रदेश गौरवका आयोजना सिङ्गो प्रदेशको मुहार फेर्ने गरी अघि बढेका छन् ।
सडकमा आमूल सुधार भएको छ
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पुगेको छ ।
गौरवका आशालाग्दा आयोजना
कर्णाली प्रदेशमा भएका विकास तथा मानक प्राकृतिक छटाभन्दा पनि अनावश्यक भाष्यबाट परिचित गराइने प्रचलनको अन्त्य अझै हुन सकेको छैन ।
विकास ओसार्दै कर्णाली कोरिडोर
उत्तर–दक्षिण कर्णाली कोरिडोरले यहाँको विकासको ढोका मात्र खोलेको छैन, कर्णालीको समृद्धिसँगको भविष्य पनि जोडिएको छ । अझ भनौँ यो उत्तर–दक्षिण लोकमार्गको निर्माणले सिङ्गो राज्यको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास जागेको छ ।
पुनर्स्थापनाको चेपुवामा कर्णाली
इतिहासमा कुनै समय स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न शक्तिशाली खस राज्य अन्तर्गत शासित तथा खस नेपाली भाषा र संस्कृतिको उद्गमस्थलका रूपमा आफ्नो अलग्गै पहिचान र गौरवपूर्ण इतिहास बोकेको भूभाग हो, हालको कर्णाली प्रदेश ।
सडक र पुलमा प्रगति
सङ्घीयता कार्यान्वयन आइसकेपछि तीन तहकै सरकारको प्राथमिकतामा पूर्वाधार विकास पहिलो प्राथमिकतामा परेको छ ।
जनस्वास्थ्यमा आमूल सुधार
वीरेन्द्रनगरमा बस्ने ४५ वर्षीय एक महिलालाई स्तन क्यान्सर भयो ।
प्रदेश सभामा महिला सहभागिता
कर्णाली प्रदेशकी पूर्वप्रदेश सभा सदस्य झोवा विक आफ्नो घरव्यवहार समाल्दै पार्टी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
गोरखापत्रको १२५ : कोहलपुरमा शुभकामना आदान प्रदान
गोरखापत्रको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कोहलपुरमा विहिबार एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियोे ।
सुशासनसहितको समृद्धि यात्रामा छौँ : मुख्यमन्त्री शाह
विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै नेपाली कांग्रेसको राजनीतिमा लागेका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशमा दुई पटक मुख्यमन्त्रीको जिम्मेवारी पाउने पहिलो राजनीतिकर्मी हुनुहुन्छ । उहाँले अहिलेकै प्रदेश सभाको कार्यकालमा फरक फरक समीकरणमा दुई पटक
सुदूरपश्चिमको केबुलकार सपना
सुदूरपश्चिमको विकासको थप आधारका रूपमा केबुलकार सञ्चालनलाई पनि लिइएको छ ।