हमास–इजरायल द्वन्द्व : प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो
हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएउनुभएको छ ।
नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बिहीबारदेखि बन्द
अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
सुरूङभित्र फसेका ४१ श्रमिक सकुशल, उद्धार कार्य जारी
उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौता : आज रिहा हुने १३ जना एउटै परिवारका
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् ।
श्रीलङ्काद्वारा ऋण पुनर्संरचना, सम्झौतापूर्व ब्याजदर कटौती
श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ ।
इजरायल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ
इजरायलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।
हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह
दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ ।
बेलायत र भूपू गोर्खाबिच वार्ता, मागहरू दीर्घकालीन समाधानको माग
नेपाल र संयुक्त अधिराज्य(बेलायत) सरकारबिच भूतपूर्व गोर्खाको पेन्सन र सुविधालगायतका विषयमा बेलायतको रक्षा मन्त्रालयमा बुधवार मन्त्री स्तरीय वार्ता सम्पन्न भएको छ ।
इजरायल र हमासबीच युद्धविराम : विश्व नेताबाट स्वागत
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।