दुई वर्षभित्र प्रविधिमैत्री गाउँपालिका बनाउँछु
धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये लक्ष्मीनियाँ गाउँपालिका पनि एक हो। साबिकका तीन वटा गाविस समावेश गरी बनेको यस गाउँपालिकाको नाम लक्ष्मीनियाँ माई स्थानको नामबाट राखिएको छ। सात वटा वडा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ भने कुल जनसङ्ख्या ३१ हजार ८८१ छ। उत्तरमा बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका, दक्षिणमा जनकपुरधाम उपमहानगरपालिका, पूर्वमा मिथिला विहारी नगरपालिका र पश्चिममा महोत्तरीको भङ्गहा नगरपालिका पर्दछ। स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधार विकासले गति लिएसँगै यहाँको सडक हिलाम्मेबाट पक्कीमा परिणत भएका छन्। एक वर्षको कार्यकालमा लक्ष्मीनियाँ गाउँपालिकाले गरेका विकास निर्माण कार्य एवं भावी योजनालगायतका विषयमा केन्द्रित रहेर लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रसँग गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :
साहसिक पर्यटनको गन्तव्यको रूपमा नेपाललाई विश्वभर प्रचार गर्नु पर्छ : निमानुरु शेर्पा
नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ ।
विद्यार्थीलाई दिवा खाजा कोदोको ‘पुवा’
२०७३ सालमा साबिकका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी गाविसलाई गाभेर चौरपाटी गाउँपालिका निर्माण गरिएको हो। सात वडा रहेको यो गाउँपालिका १८२.१६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। डोटीबाट अछाम र बाजुरा प्रवेशको मुख्य नाका चौखुट्टे यही गाउँपालिका पर्दछ। २०७८ सालको जनगणना अनुसार यस पालिकामा २१ हजार ६२१ जनसङ्ख्या रहेको छ। साक्षरता प्रतिशत ७०.२५ प्रतिशत छ। नेपाली कांग्रेस समर्थक नेपाल विद्यार्थी सङ्घ अछामका पूर्वसभाप
मुगमकार्मारोङमा राज्यको दृष्टि अझै परेन
कर्णालीका ७९ स्थानीय तहमध्ये सडक मार्गले नजोडिएको एक मात्र पालिका हो, मुगुको मुगमकार्मारोङ गाउँपालिका। सोही पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित छिरिङ क्याप्ने लामाले विकास, समाजसेवा र नागरिकको हकहितका लागि खट्ने जुझारु एक पाको नेतृत्वको पहिचान बनाउनुभएको छ। जिल्ला सदरमुकाम गमगढी बजारदेखि ५० किलोमिटरको मुगमकार्मारोङ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक सौन्दर्य र बहुमूल्य जडीबुटी यार्सागुम्बाका कारणले प्रख्यातसमेत छ। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष लामासँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुको कुराकानी–
वराहक्षेत्रलाई समृद्ध नगर बनाउँछौँ
वराहक्षेत्र नगरपालिका सुनसरी जिल्लाकै कान्छो नगरपालिका हो । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र दे
कालिञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ
बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्र
बाढीमुक्त पालिका बनाउन अभियान चलाउँछौँ
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका शिक्षित क्षेत्रको रूपमा परिचित छ । बागमती नदी तथा झाँझ र डोरी खोलाले घेरिएको यो पालिकाका बासिन्दा
रोजगारी सिर्जनाको प्रयत्न गरेका छौँ
व्यास तनहुँ जिल्लाको सबैभन्दा जेठो र ठुलो नगरपालिका हो। सेती र मादी नदीको पवित्र सङ्गम तटमा अवस्थित महर्षि वेदव्यास र पराशरको तपोभूमिमा रहेको यो नगरपालिकाको कार्यालय तनहुँको सदरमुकाम दमौलीमा छ। बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापश्चात् साबिक दमौली र स्याम्घा गाविसका केही क्षेत्र समेटेर २०४८ साल चैतमा व्यास नामकरण गरी घोषणा गरिएको हो। २०७१ सालमा पोखरीभन्ज्याङ गाविस यस नगरपालिकामा गाभिएको थियो। व्यास नगरपालिकाको नग
कराँतेका अब्बल मन्देकाजी
नेपाली कराँतेले पाएको अब्बल खेलाडी हुनुहुन्छ, मन्देकाजी श्रेष्ठ । तीन दशक लामो कराँते यात्रामा नथाक्नुभएका मन्देकाजीलाई अझै करातेको भोकले छाडेको छैन । सक्रिय खेल जीवनलाई विस्तारै विश्राम दिने सोच बनाउनुभएका मन्देकाजीले प्रशिक्षकको रुपमा आफूलाई निखार्न थाल्नुभएको छ ।